FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

चालु आ.व. भन्दा ६ अर्व बजेट कम आउँदै, मात्र ३२ अर्वको बजेट बनाउदै प्रदेश २ सरकार

चालु आ.व. भन्दा ६ अर्व बजेट कम आउँदै, मात्र ३२ अर्वको बजेट बनाउदै प्रदेश २ सरकार

पुरन रौनियार
जनकपुरधाम, जेठ ३१ :
प्रदेश २ सरकार चालु आर्थिक वर्षको तुलनामा करिव १५ प्रतिशत कम बजेट ल्याउने तयारी गरेको छ । चालु आर्थिक वर्षमा रु ३८ अर्व ७२ करोड ५६ लाख ६१ ह्जारको बजेट प्रस्तुत गरेको प्रदेश सरकार यस वर्ष ६ अर्व सम्म कम बजेट ल्याउने गरि तयारी गरिरहेको छ । अर्थात अगामि आर्थिक वर्षको बजेट ३२ अर्वको मात्र हुनेछ ।

निति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले संघिय सरकारले पौने चार अर्व अनुदान कम गरिदिएको र प्रदेश सरकारको आम्दानीको स्रोत समेत कम भएकाले स्थानिय स्रोत पनि २ अर्व सम्म कटौती हुने भएकाले अधिकत्म ३२ अर्वको मात्र बजेट घोषणा हुने सम्भावना रहेको बताउछन् ।

प्रदेश २ को आर्थिक मामिला तथा योजना मन्त्रालयमा चालु आर्थिक वर्षमा कति बजेट खर्च भयो त्यसको पनि कुनै हरहिसाव छैन । नाम उल्लेख नगर्ने सर्तमा एक अधिकृतले बल्ल मात्र काम सुरु भएकाले खर्चको एकिन भन्न नसकिने बताए । चालु आर्थिक वर्षको पुजीगत बजेटमा अहिले सम्म मोटोमोटी पाँच देखि सात प्रतिशत बजेट मात्र खर्च भएको छ भन्ने असारमा पनि १० प्रतिशत भन्दा बढी बजेट खर्च हुने सम्भावना छैन । अव बल्ल असारे कामहरु सुरु भएकाले यसरी हेर्दा पुजीगत तर्फ १५ देखि अधिकतम २० प्रतिशत मात्र बजेट खर्च हुने देखिन्छ ।

चालु खर्च तर्फ भने सन्तोषजनक बजेट खर्च हुने विज्ञहरु बताउछन् । तलव भत्ता सहितका खर्च हुनु स्वभाविक रहेकाले बजेट ८५ प्रतिशत खर्च हुने उनीहरुको बुझाई छ । चालु आर्थिक वर्षमा चालु खर्च तर्फ १९ अर्व २६ करोड १ लाख ९७ हजार अर्थात ४९.७३ प्रतिशत तथा पुँजीगत तर्फ १९ अर्व २६ करोड ५४ लाख ६४ हजार अर्थात ४९.७५ प्रतिशत बजेट छुटयाइएको थियो । त्यसैगरि वितिय व्यवस्था तर्फ २० करोड अर्थात ०.५२ प्रतिशत बिनियोजन गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

पुरन रौनियार

पुरन रौनियार

वहाँ एसपी खवरको सञ्चालक तथा प्रधान सम्पादक हुनुहुन्छ । उहाँलाई सामाजिक संजाल फेसबुकमा भेट्न सक्नुहुन्छ ।

सम्बन्धित समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार
एस.पी. खबर विशेष

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

1 hour ago
सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन
एस.पी. खबर विशेष

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

2 hours ago
जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

3 hours ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

7 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

13 hours ago
मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ
अन्य

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

15 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago

ताजा समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy