FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

जनकपुरधामका व्यपारी भन्छन– पसलमा मन बहलाउने अवसर मिल्यो त्यती मात्र हो, दुःख त कति छ कति ! फोटो/भिडियो

जनकपुरधामका व्यपारी भन्छन– पसलमा मन बहलाउने अवसर मिल्यो त्यती मात्र हो, दुःख त कति छ कति ! फोटो/भिडियो

पुरन रौनियार
जनकपुरधाम, जेठ २४ :
कोरोना महामारीवाट बच्न सरकारले लगाएको निरन्तर ७५ औं दिनको लकडाउनले व्यवसायीलाई चयन थिएन । व्यापार बन्दले पारिवारिक समस्या र अभाव थियो थियो करतिर्नु पर्ने सरकारी उर्दी र घरमालिकको घडभाँडाको दबाबले तनावमा थिए उनीहरु । तर विहान छ बजे देखि १२ बजे सम्म बजार खोल्ने सहमती भएसंगै उनीहरु जुर्मुराएका छन् ।

निरन्तर ७५ दिनको लकडाउनले बजार व्यवसाय बन्द भएपछि व्यापारीहरुलाई खाने र सुत्ने वाहेक कुनै विकल्प थिएन । रोजीरोटी चल्ने पसल बन्द भएपछि परिवारमा पनि अभाव र कलह उतीकै छ । तर स्थानिय प्रशासन र व्यापार जगत बिच भएको सहमती पश्चात जनकपुरधाममा विहान १२ बजे सम्म बजार खुल्न थालेपछि व्यापारीहरु जुर्मुराएका छन् । यद्यपि विहान १२ बजे सम्म खोलेर कुनै गुनजायस नरहेको रेडिमेड व्यवसायी रतन रौनियार बताउछन् । जुता चप्पल व्यवसायी एवं व्यापारीका अगुवा जानी खानले पनि केहि मात्र राहत मिलेको बताए ।

वाहिर जिल्लाका ग्राहक आउन नपाउने र विहान १२ बजेको समय व्यापारीक दृष्टीकोणले अफ आवर रहेकाले आम्दानी र व्यापारको सम्भावना न्युन रहेको उनीहरु बताउछन् । त्यस माती झन कर तिर्न सरकारले गरेको उर्दी र घर मालिकको घरभाडाँ माग्छ कि भन्ने डरले उनीहरुलाई सताइरहेको छ । सुनचाँदी व्यवसायी संघ जनकपुरधामका अध्यक्ष अमरनाथ प्रसाद गुप्ताले भने, ‘नै मामासँ केहनो मामा निक जस्तै भयो यो सहमती ।’

स्थानिय प्रशासन र जनकपुरधाम स्थित उद्योज बाणिज्य संघ तथा धनुषा चेम्वर अफ कर्मश बिच भएको सो सहमतीमा व्यापारीहरु बाध्यात्मक भन्दै चित बुझाएपनि आशा भने उनीहरुमा छैन । सहमतीकर्ता व्यापारीका नेताहरु समेत यस्ले केहि मात्र राहत हुने र पसलमा आएपनि केहि तनाव विर्सन समय मिल्ने काम मात्र हुने बताउछन् । जनकपुरधाम उद्योग बाणिज्य संघका अध्यक्ष ललित कुमार साह र धनुषा चेम्वर अफ कर्मशका अध्यक्ष विजय प्रसाद साहले विहान १२ बजे सम्मको समय व्यापारीका लागि केहि नभए पनि घरमा भन्दा पसलमा समय विताउने अवसर मात्र रहेको बताउछन् ।

बिहान बजार खुलेपछि अलिकती जुर्मुराएका व्यापारीहरु तिज र दशै सम्म बजारको कुनै सम्भावना देख्दैनन् । जनकपुरधाममा अहिले स्टक रहेका समानहरु फाटफुट रुपमा विक्रि गर्ने अवसर आएपनि यो क्षण भरको राहत र पसलमा समय व्यतित गर्ने अवसर मात्र पाइएको उनीहरुको निश्कर्ष छ । सरकारले कर र पसलको भाँडा सहितको समस्यालाई उचित व्यवस्थापन गरिदिए आफुहरुलाई राहत हुने उनीहरु बताउछन् ।

यद्यपि १२ भनिएपनि १ बजे सम्म सवै पसल सुरक्षाकर्मीले बन्द गराएका छन्

तस्वीर र दृश्य : संजय साह

फेसबुकबाट तपाईको प्रतिक्रिया !

पुरन रौनियार

पुरन रौनियार

वहाँ एसपी खवरको सञ्चालक तथा प्रधान सम्पादक हुनुहुन्छ । उहाँलाई सामाजिक संजाल फेसबुकमा भेट्न सक्नुहुन्छ ।

सम्बन्धित समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग
अन्य

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

15 hours ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

15 hours ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

16 hours ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

17 hours ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

2 days ago
मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत
एस.पी. खबर विशेष

मधेशको सामुदायिक भवनमा साक्षरता सेनानीले पढाउने अभियान ल्याउँछु : डा. राउत

3 days ago

ताजा समाचार

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy