FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

जउबासंघले भन्यो, वर्तमान स्थितीमा कर बुझाउन असर्मथ छौं, राज्यले सोचिदिनु परयो

जउबासंघले भन्यो, वर्तमान स्थितीमा कर बुझाउन असर्मथ छौं, राज्यले सोचिदिनु परयो

एसपी रिपोर्टर
जनकपुरधाम, जेठ २१ :
एक त व्यापार व्यवसाय बन्द अर्को तर्फ कर बुझाउन सरकारको उर्दी । जनकपुरधामका व्यापारीहरु थप समस्यामा परेका छन् । जनकपुरधाम सहित देशै भरिका व्यापारी र खास गरि मध्यम स्तरका व्यापारीहरुलाई त झनै पिडा भएको छ । यसै सन्दर्भमा जनकपुरधाम उद्योग वाणिज्य संघले धनुषाका प्रमुख जिल्ला अधिकारी मार्फत अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

विगत सावा दुई महिनाको लकडाउनका कारणले बजार बन्द भएपछि व्यवसायीहरु महामारको जोखिमको डर र त्रास मात्र नभई नोक्सान र पिडामा रहेकै वेला कर बुझाउनै पर्ने सरकारको नितिले व्यवसायीहरु थप तनाव र समस्यामा परेको संघको जिकिर छ ।

संघका अध्यक्ष ललित कुमार साहको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको व्यवसायीहरुको टोलीले बुझाएको ज्ञापन पत्रमा वर्तमान असहज अवस्थावाट देशका उद्योगी व्यवसायी र आर्थिक क्षेत्रको पुर्नउत्थानका लागि विश्वका कैयौं देशहरु कुल ग्राहस्थ्यको ठुलो हिस्सा खर्च गरिरहेको परिपेक्षमा नेपाल सरकार त्यसो गर्नुको साटो उल्टै कर असुलीको लागि सुचना जारी गर्नु राजयको उदासिनता रहेको उल्लेख छ ।

संघका महासचिव जितेन्द्र महासेठले आफुहरु विभागको सुचना अनुसार करको सुची र कर बुझाउन असमर्थ रहेको बताउदै राज्य गम्भिर नभए उत्पन्न हुने परिस्थितीको जिम्मेवारी राज्यले नै लिनुपर्ने चेतावनी दिएका छन् । साथै संका पदाधिकारीहरुले लकडाउनको विकल्प खोज्न समेत मांग गरेको छ । राज्यले एक रोड म्याप बनाएर लकडाउनको विकल्प विस्तारै खोज्दै जानुपर्ने संघको मांग छ ।

आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ । विभागले मंगलबार मात्र जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना निकालेको थियो । त्यसको चौतर्फी आलोचना भएपछि विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो ।
टोलीमा संघका वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साह, उपाध्यक्ष सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अशोक चौधरी सहित पदाधिकारीहरुको सहभागिता थियो ।

यस्तो जउबासंघले बुझाएको विज्ञप्ती

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम
एस.पी. खबर विशेष

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

5 hours ago
अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग
अन्य

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

1 day ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

1 day ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

1 day ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

1 day ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

3 days ago

ताजा समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy