FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

संक्रमितको उपचार गर्न थर्मलगन सहित स्वीपर पुगेपछि, डाक्टर आराम फरमाउदै

संक्रमितको उपचार गर्न थर्मलगन सहित स्वीपर पुगेपछि, डाक्टर  आराम फरमाउदै

एसपी रिपोर्टर
जनकपुरधाम, भदौ ६ :
बरबर लिल्ला धनुषा जिल्ला उखान त्यतीकै चर्चित छैन । यहाँ प्रसंगहरु पनि उस्तै देखिने र सुनिने गरेका छन् । पछिल्लो सन्दर्भ हो नगराईन नगरपालिकाको गंगुली स्थित क्षेत्रीय आइशोलेसन सेन्टरको जहाँ कोरोना संक्रमितहरु जम्मा गरिने गरिएको छ । आइशोलेसनमा एक त कुनै उपचार नै छैन । समय समयमा दुर दराजवाटै हालखवर सोधिन्छ । हालखवर बेठिक भएपनि कुनै इलाज हुदैन । जेल जस्तो बस्नु वाहेक ।

तर शनिवार गजवको दृश्य फेसबुकमा छायो । सो आइशोलेसनमा पुगेका पत्रकार राकेशसाहले राखेको सो दृश्य आफैमा सर्वाधिक अर्थ लाग्दो छ । नाम नबताएपनि आफ स्वीपरको जिम्मेवारीमा रहेको बताउने पिपिई लगाएका व्यक्ति थर्मलगन सहित विरामीहरुको उपचारमा आएको धाक लगाए । मोबाईलको क्यामेरा तेर्साउदै पत्रकार साहले तपाई डाक्टर हो र सोध्दा होइन मलाई डाक्टर साहेवले पठाउनु भएको छ उनले जवाफ फर्काए । अनि पत्रकारले समान्य मान्छेको शरिरको तापक्रम कति हुन्छ थाहा छ तपाईलाई ? अर्को प्रश्न गर्दा जिल्ल परेका व्यक्ति आफु स्वीपर रहेको र डाक्टर साहेवको आदेशमा एकजना बृद्व विरामीको तापक्रम नाप्न आएको बताइ रहेका छन् ।

हेर्नोस भिडियो

दृश्य आफैमा अर्थ पुर्ण र हाँसो लाग्दो छ । पत्रकारको प्रश्न पछि पोल खोलिएको सो प्रसंग पछि संक्रमित सवैजना हाँसि रहेका छन् । एसपी खवरले यसबारे बुझन आइशोलेसनका संयोजक सन्तोष ठाकुर आफु सपही स्थित आइशोलेसनमा रहेको र गांगुलीमा डा. दिपु यादवको डयुटी रहेको बताए । स्वीपरको नाम आफुलाई थाहा नरहेको बताउदै उनले आइशोलेसनमा रहेका ललियाका एकजना बृद्वको अवस्था बुझन आफु डाक्टर साहेवलाई अर्हाएर आएको बताए ।

यस्तो अवस्था उपचार हुने भनिएको आइशोलेसनको छ । नर्श र अहेव सम्म त ठिकै छ स्वास्थ्य समाग्री लिएर मेस्तर नै उपचारमा पुगेपछि संक्रमितको हालत के होला ? मानव अधिकारको कुरा बरो जोडतोडका साथ उठाइन्छ तर डराएर घरपरिवारलाई छाडि त्यो जेलमा पुगेकाहरुको पिडा कस्ले बुझने ? उपचार त पर को कुरा संक्रमित विरामीका लागि चाहिने खानपिन समेत पाउन हम्मे छ त्याहाँ । संक्रमित भएपछि एक त समाजमा हेला र आइशोलेसनमा गयो भने नर्कको अनुभुमि अवस्था के होला त्यो त आइशोलेन बस्नेहरुलाई थाहा होला । त्यसैले सरकारले घरमै व्यवस्थित भएर बस्ने सक्नेका लागि होम आइशोलेसन र गरिव विपन्नका लागि उचित व्यवस्था सहितको आइशोलेसन व्यवस्थापन गर्न सक्नु पर्दछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार
एस.पी. खबर विशेष

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

3 hours ago
सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन
एस.पी. खबर विशेष

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

4 hours ago
जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

5 hours ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

9 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

15 hours ago
मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ
अन्य

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

17 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago

ताजा समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy