FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result


अक्सिजन अभावमा नेकपाका जुझारु कार्यक्रताले तोडे दम, को हुन मृतक अन्सारी ?

सांसद महतोद्वारा दुःख र शोक व्यक्त


अक्सिजन अभावमा नेकपाका जुझारु कार्यक्रताले तोडे दम, को हुन मृतक अन्सारी ?

पुरन रौनियार
जनकपुरधाम, भदौ १ :
धनुषामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । धनौजी गाउँपालिका ३ का ६५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको प्रादेशिक अस्पताल जनकपुरधामका निमित्त मेडिकल सुपरिटेंडेंट डाक्टर जामुन सिंहले बताए ।

मृतक पुरुषमा रुघाखोकी र ज्वरो सहितका कोरोनाका लक्षण देखिएपछि उनलाई साउन ३१ गते शनिवारका दिन प्रादेशिक अस्पताल अन्तर्गत रहेको कोभिड अस्पताल भर्ना गरिएको थियो । उनको पिसिआर परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनको आज मृत्यु भएको अस्पतालका निमित्त मेसु डाक्टर सिंहले बताए । मृतक पुरुषको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरिरहेको छ ।

नेकपाका जुझारु कार्यक्रता थिए मृतक अन्सारी

२०४२ सालमा तत्कालिन रामराजा प्रसाद सिंह नेतृत्वको जनवादी मोर्चा नेपालका नेता उनी पछि नेकपा सन्युक्त (मानन्धर समुह) हुदै २०४८ सालवाट नेकपा (एमाले) मा प्रतिवद्व भएर लागे । स्थानिय बामपन्थी आन्दोलनका सिपाही धनौजी गाउपालिका वडा नं. ३ का वर्तमान नेकपा संयोजक समेत रहेका दिल मोहम्मद अन्सारीलाई उनकै पार्टी नेतृत्वको सरकारमा समेत भेन्टिलेटर र अक्सिजनको साहारा मिलेन ।

केहि दिन अगाडी एकाएक ज्वरोले थला परेको उनमा कोरोना पोजिटिभ रीपोर्ट आएको थियो र साउन ३१ गते कोविड १९ अस्पताल जनकपुरमा भर्ना भए । तर उनकै पार्टीका नेता राजकुमार यादवले फेसबुकमा मृतकसंगको कुराकानीमा आधारमा लेखेको पोष्ट अनुसार उनलाई न समयमा खाना, न पानी, न औषधी, न अक्सिजन केहि भेटिएन । भेन्टिलेटरको सुबिधा त परै जाओस् । उनी आज बिहान सम्म गुनासाहरु सुनाएको पोष्टमा उल्लेख छ । ‘अक्सिजन लगाउ, स्वाँस लिन गार्हो भयो भन्दा कसैले वास्ता गर्दैन ।’ उनले आज विहान समेत भनेका रहेछन् ।

मध्यान्ह १२ः३० बजे स्वाँस प्रस्वाँसमा समस्या भई उनको मृत्यु भएको खवर गाँउमा गरियो । नेकपा नेता यादवले फेसबुकमा लेखेका छन्, ‘फोनमा दुःखद खवर आयो, अक्सिजन नपाएर उहाँको मृत्यु भएको छ, म स्तब्ध भए, धिक्कार छ, देशमा नेकपाको दुई तिहाईको शक्तिशाली सरकार भनिन्छ, कार्यकर्ताहरु उपचार नपाई मरिरहेको छ ।’

‘फोनमा दुःखद खवर आयो, अक्सिजन नपाएर उहाँको मृत्यु भएको छ, म स्तब्ध भए, धिक्कार छ, देशमा नेकपाको दुई तिहाईको शक्तिशाली सरकार भनिन्छ, कार्यकर्ताहरु उपचार नपाई मरिरहेको छ ।’

पोष्टमा लेखिएको छ, ‘भ्रष्ट अस्पताल प्रशासन कि गद्दार दानवरुपी ति डाक्टरहरु जसले लापरवाही गरे ? दण्ड र सजायको भागीदार को ? सायद समय मै अक्सिजन पाएको भए पक्कै पनि उहाँ मर्नु हुन्नथ्यो, सलाम तथा हार्दिक श्रद्धाञ्जली कमरेड ।’ नेता यादवले कोरोनाकालमा मृतक अन्सारीले राहत समाग्री वितरण गर्दै गरेको तस्वीर समेत पोष्ट गरेका छन् ।

सांसद महतोद्वारा दुःख र शोक व्यक्त

एता प्रतिनिधीसभा सांसद जुली महतोले समेत अन्सारीको निधन प्रति गहिरो दुःख व्यक्त गरेकी छन् । एसपी खवरलाई फोन गरि महतोले पार्टीले एक सच्चा र इमान्दार जुझारु सिपाही गुमाएको बताइन् । अत्यन्तै दुःख र शोकको यस घरिमा मृत आत्माको चिर शान्तिको लागि इश्वरसंग प्रार्थना गर्दै शोकाकुल परिवारजन तथा स्थानिय पार्टीपंक्तीमा गहिरो समवेदना प्रकट गर्दछु, हार्दिक श्रद्धाञ्जली, उनले भनिन ।



फेसबुकबाट तपाईको प्रतिक्रिया !

पुरन रौनियार

पुरन रौनियार

वहाँ एसपी खवरको सञ्चालक तथा प्रधान सम्पादक हुनुहुन्छ । उहाँलाई सामाजिक संजाल फेसबुकमा भेट्न सक्नुहुन्छ ।

सम्बन्धित समाचार

गणतन्त्रलाई कसैले समाप्त पार्न सक्दैन : निधि
अन्य

गणतन्त्रलाई कसैले समाप्त पार्न सक्दैन : निधि

9 hours ago
मधेस प्रदेश : ४४०० एचआइभी संक्रमित
अन्य

मधेस प्रदेश : ४४०० एचआइभी संक्रमित

1 day ago
एचआईभी संक्रमितका लागि नागरिकता, रोजगार र शिक्षा व्यवस्था गर्न माग
अन्य

एचआईभी संक्रमितका लागि नागरिकता, रोजगार र शिक्षा व्यवस्था गर्न माग

2 days ago
अन्नबाट रामजानकी प्रतिमा निर्माणको तयारी थालियो
अन्य

अन्नबाट रामजानकी प्रतिमा निर्माणको तयारी थालियो

2 days ago
रिक्त दूई समितिले पायो सभापति
अन्य

रिक्त दूई समितिले पायो सभापति

2 days ago
वैज्ञानिक भाडा दर निर्धारण गर्न संघको माग
अन्य

वैज्ञानिक भाडा दर निर्धारण गर्न संघको माग

2 days ago
भारत महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसलाई नेपाली पत्रकारको यस्तो आग्रह
अन्तर्राष्ट्रिय

भारत महाराष्ट्रका उपमुख्यमन्त्री देवेन्द्र फडणवीसलाई नेपाली पत्रकारको यस्तो आग्रह

2 days ago
जनकपुर न्यूरोको सफल उपचारले कार्की र दासले पाए नयाँ जीवन
अन्य

जनकपुर न्यूरोको सफल उपचारले कार्की र दासले पाए नयाँ जीवन

4 days ago
परालले छोपिएको अवस्थामा महलाको शव फेला
अन्य

परालले छोपिएको अवस्थामा महलाको शव फेला

4 days ago
विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका
अन्य

विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका

5 days ago

ताजा समाचार

गणतन्त्रलाई कसैले समाप्त पार्न सक्दैन : निधि

मधेस प्रदेश : ४४०० एचआइभी संक्रमित

एचआईभी संक्रमितका लागि नागरिकता, रोजगार र शिक्षा व्यवस्था गर्न माग

५ दिने बुटक्याम्प सम्पन्न

अन्नबाट रामजानकी प्रतिमा निर्माणको तयारी थालियो

रिक्त दूई समितिले पायो सभापति

वैज्ञानिक भाडा दर निर्धारण गर्न संघको माग


स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy