FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

बच्चाको उपचार गर्ने चिकित्सक तथा सांसद डा. यादव पनि कोरोना संक्रमित

बच्चाको उपचार गर्ने चिकित्सक तथा सांसद डा. यादव पनि कोरोना संक्रमित

जनकपुरधाम, साउन ३० : जनता समाजवादी पार्टीका संघीय सांसद डा. सूर्यनारायण यादव कोरोना संक्रमित भएका छन् । बालरोग विशेषज्ञ डा. यादवलाई बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको हो । जानकी हेल्थकेयर एण्ड रिसर्च सेन्टरमा समेत कार्यरत डा. यादवलाई एक संक्रमित बालकको उपचारमा खट्दा उनीसहित अन्य ५ जनामा कोरोना संक्रमण भएको हो।

झण्डै १० दिनअघि महोत्तरीबाट झाडापाखाला भई सिकिस्त अवस्थामा आएका ४ वर्षीय बालकको उपचारमा खट्दा आफुसहित पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको डा. यादवले बताए । बालकको उपचारमा खट्ने दुईजना चिकित्सक, दुईजना ल्याब र एकजना हेल्थ असिस्टेन्टको कोरोना रिपोर्ट पोजिटिभ आएको हो ।

‘एकजना बच्चा पखाला लागेर निकै सिकिस्त अवस्थामा आएका थिए। उनको उपचारमा सहभागी भएँ। पछि बच्चामा निमोनिया, ज्वरो देखियो। यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि धरान रेफर गरेँ। त्यहाँ बालकको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आयो,’ डा. यादवले नेपालखबरसंग भने ‘त्यहि बेलादेखि अस्पताल र क्लिनिक गएको छैन। होम क्वारेन्टाइनमा छु। तीनचार दिनदेखि अलिअलि ज्वरो र कमजोरी महसुस गरिरहेको थिए। आजदेखि ठीक छुु। चाँडै निको हुन्छ भन्ने अनुभूति भइरहेको छ ।’

सप्तरी क्षेत्र नं. १ बाट निर्वाचित डा. यादव अहिले जनकपुरधाम उपमहानगरपालिका १० स्थित आफ्नै घरमा आइसोलेसनमा रहेका छन् । संक्रमित बच्चाको उपचारको बेलादेखि नै शंका लागेपछि डा. यादव होम क्वारेन्टाइनमा बस्दै आएका हुन् ।

कोरोना संक्रमण हुने संघीय सभाका दोस्रो सांसद हुन् । यसअघि पर्साका संघीय सांसद प्रदीप यादव पनि संक्रमित भएका हुन् । प्रदेश २ को प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादव र पर्साका मेयर विजय सरावगी पनि संक्रमित भएका छन् ।

साभार : नेपाल खवर

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

13 hours ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

15 hours ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

17 hours ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

17 hours ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

17 hours ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

18 hours ago
चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण
एस.पी. खबर विशेष

चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण

18 hours ago
गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद
अन्तर्राष्ट्रिय

गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद

20 hours ago
चैती छठ पुजा, आज खरना विधी सम्पन्न भोली अस्ताउँदो सुर्यलाई अर्घ
एस.पी. खबर विशेष

चैती छठ पुजा, आज खरना विधी सम्पन्न भोली अस्ताउँदो सुर्यलाई अर्घ

2 days ago
महोतरीको भंगहा नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर
समाज

महोतरीको भंगहा नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर

3 days ago

ताजा समाचार

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy