FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

यस्तो छ प्रदेश २ को कोरोना सम्बन्धी अहिले सम्मको अपडेट

देशमा २४ घण्टामा थप २ सय २६ मा संक्रमण, कुल १७ सय ९८ पुग्यो

एसपी रिपोर्टर
जनकपुरधाम, साउन २७ :
प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप १७४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै प्रदेश २ मा संक्रमितको संख्या ६ हजार ६८ पुगेको हो । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पर्सामा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी रौतहटमा ४०, सर्लाहीमा २१, धनुषामा १८, महोत्तरीमा १०, सिराहामा ९, बारामा ७ र सप्तरीमा ४ जना संक्रमित फेला परेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

मंगलबार संक्रमित देखिनेमा जनकपुरधास्थित मुक्तिनाथ बैंकमा कार्यरत २ महिलासहित ६ जना कर्मचारी छन् भने एनबी बैंकका एकजना कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ ।

कुन जिल्लामा कति संक्रमित ?

सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश २ का ८ जिल्ला मध्ये रौतहट सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको जिल्ला हो । रौतहटमा अहिलेसम्म १ हजार ३२७ जनामा संक्रमण पुष्टि भएको छ । त्यसपछि कोरोनाबाट बढी प्रभावित जिल्ला पर्सा रहेको छ । पर्सामा अहिलेसम्म १ हजार १०३ जनामा संक्रमण देखिएको छ । तेस्रो प्रभावित जिल्ला महोत्तरी रहेको छ । महोत्तरीमा ९ सय २ जना संक्रमित फेला परेका छन् ।

यसैगरी धनुषामा ८ सय ६९, सर्लाहीमा ८ सय २७, सप्तरीमा ५ सय ५८, बारामा २ सय ४५ र सिराहामा २ सय ३२ जनामा संक्रमण पुष्टि भइसकेको छ । यस्तै भारत, काठमाडौं, कैलाली र रुपन्देहीबाट आएर संक्रमित हुनेको संख्या ५ रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेश २ मा ३० जनाको मृत्यु

प्रदेश २ मा ३० जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार सबैभन्दा बढी पर्सा जिल्लामा १९ जनाको मृत्यु भएको छ । धनुषामा ३ जनाको मृत्यु भएको छ भने सप्तरी, रौतहट र बारामा २र२ तथा सिरहा र महोत्तरीमा १र१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मंगलबार २९ जना कोरोना संक्रमित डिस्जार्च भएका छन् । धनुषामा २१ र सप्तरीमा ८ जना डिस्जार्च भएका हुन् । योसँगै प्रदेश २ मा डिस्जार्च हुनेको संख्या ३ हजार ४ सय १२ पुगेको मन्त्रालयले जनाएको छ ।्

अनलाइन खवरवाट

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार
एस.पी. खबर विशेष

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

1 hour ago
सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन
एस.पी. खबर विशेष

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

2 hours ago
जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

3 hours ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

7 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

13 hours ago
मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ
अन्य

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

15 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago

ताजा समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy