FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

निषेधाज्ञा पछि सुनसान जनकपुरधाम, प्रदेश मुख्यालय, वैंक, न्यायालय र अस्पतालमा नै संक्रमण पछि त्रास बढदै(तस्वीर)

निषेधाज्ञा पछि सुनसान जनकपुरधाम, प्रदेश मुख्यालय, वैंक, न्यायालय र अस्पतालमा नै संक्रमण पछि त्रास बढदै(तस्वीर)

एसपी रिपोर्टर
जनकपुरधाम, साउन २० :
सोमवार मध्यरात देखि पुनः निषेधाज्ञा जारी भएपछि जनकपुरधाम बजार शुनसान देखिएको छ । विहान १० बजे सम्म दैनिक उपभोग्य, औषधी सहितका अति आवयश्क सेवा दिने पसलहरु खुल्ला रहेकाले केहि चहलपहल देखिएपनि त्यसपछि भने जनकपुरधामको मुख्य सडकहरु सुनसान नै देखिएका छन् ।

फाटफुट पैदलयात्री र विरामी तथा अति आवयश्क प्रयोजनमा प्रयोग हुने सवारीसाधन वाहेक कुनै पनि सेवा प्रवाह हुन सकेको छैन । १० बजे पछि त बजार नै सुनसान देखिन्छ । यहाँका वितिय संस्था, प्रदेश मुख्यालय, अस्पताल, न्यायलय तथा सुरक्षाकर्मीहरुमा समेत संक्रमण पुष्टी हुन थालेपछि प्रशासनले तत्काल सोमवार मध्यरात १२ बजे देखि अगामि आइतवार मध्यरात १२ सम्म सात दिनका लागि निषेधाज्ञा जारी गरेको छ ।

सोमवार मात्र जनकपुरधाम स्थित मुख्यमन्त्री कार्यालयका कर्मचारी, प्रादेशिक अस्पतालका चिकित्सक र कर्मचारी तथा वितिय संस्थाका कर्मचारी गरि एकै दिन ३० जनामा संक्रमण देखिएपछि समुदाय स्तरमा संक्रमणको त्रास बढेको छ । तरपनि परिक्षणको समुचित व्यवस्था हुन नसक्दा स्थानिय घरमा लुक्न वाहेक कुनै विकल्प नरहेको बताउछन् ।

प्रादेशिक अस्पतालका चिकित्सक र कर्मचारीमा संक्रमण देखिएपछि भागाभाग भएको छ । विरामीलाई उपचार पाउन हम्मे परिररहेको छ । निजि क्लिनीक सञ्चालन गरेका चिकित्सकहरु पुनः भय त्रासका कारण सेवा दिन छाडेका छन् । फाटफुट औषधी पसलहरु मात्र खुलेको र उनीहरुले नै प्राथमिक उपचार गरिरहेको अवस्था छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……
एस.पी. खबर विशेष

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

4 hours ago
प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९
एस.पी. खबर विशेष

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

6 hours ago
जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित
एस.पी. खबर विशेष

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

8 hours ago
बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?
एस.पी. खबर विशेष

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

1 day ago
जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण
एस.पी. खबर विशेष

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

1 day ago
युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान
अन्य

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

2 days ago
नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा
मधेश प्रदेश

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

2 days ago
चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र
एस.पी. खबर विशेष

चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र

2 days ago
ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी
एस.पी. खबर विशेष

ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी

2 days ago
अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न
एस.पी. खबर विशेष

अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न

3 days ago

ताजा समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy