FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

शहिदनगरले थाल्यो कन्टयाक्ट ट्रेसिङ्गको काम, विज्ञ टोली सहित मेयर आफै सक्रिय

शहिदनगरले थाल्यो कन्टयाक्ट ट्रेसिङ्गको काम, विज्ञ टोली सहित मेयर आफै सक्रिय

एसपी रिपोर्टर
जनकपुरधाम, साउन १३ :
धनुषाको शहिदनगर नगरपालिकामा सम्भावित जोखिम रहेको क्षेत्रमा कन्टयाक्ट ट्रेसिंङ्गको काम सुरु भएको छ । मेयर उदय बरबरिया यादवले कोरोनाबाट मृत्यू भएको व्यक्ति पसलको आसपासको क्षेत्रमा कन्टयाक्ट ट्रेसिङ्ग सुरु गरिएको बताएका छन् ।

आइतवार मात्र कोरोना सँक्रमणले मृत्यू भएका कमला नगरपालिका वडा नं. ८ टेढामोड पसल सँचालन गर्दै आएको शहिदनगर नगरपालिका वडा नं. ८ डुमरियामा कन्टयाक्ट ट्रयासिँग सुरु गरिएको छ । मेयर बरबरियाले आफू विहानैदेखि डुमरियामा कन्टयाक्ट ट्रयासिँगको लागि आएको टोलीलाई सहजता प्रदान गर्न उपस्थित भएको बताउँदै मृतकको सम्पर्कमा आएका व्यक्तिहरुको कन्टयाक्ट ट्रयासिँग सोमबारदेखि नै सुरु गरिएको बताएका छन् ।

उनले शसस्त्र प्रहरीको कडा निगरानीमा उनको परिवारका सदस्यहरुलाई राखिएको बताउँदै उनले सँचालन गरेको पसल सहित उनको घरसम्मको कन्टयाक्ट ट्रयासिँगको लागि विज्ञ टोली डुमरिया आएको बताए । अहिले कन्टयाक्ट ट्रयासिँग गरी उनको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गरी ५ दिनपछि सबै जनाको स्वाब सँकलन गरी परीक्षण गरिने बताए । स्वास्थ्य शाखा, प्रशासन सम्मलित टोलीले कन्टयाक्ट ट्रयासिँगको कार्य सुरु गरेको उनले बताएका छन् ।

कन्टयाक्ट ट्रयासिँगपछि सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान र अवस्था हेरेर त्यो क्षेत्रलाई सील गर्ने तयारी समेत गरेको उनले बताए । क्षेत्र सीलको लागि प्रावधान र कार्यक्षेत्र भएको भन्दै जुनसुकै बेला क्षेत्र सील गर्ने अवस्था नरहेको उनले बताए । ६ जना टेढामोड स्थित घरमै होम क्वारेन्टाइन, मृतकसँग उपचारको लागि सँगै गएका ३ जनालाई जनकपुरको गोपाल धर्मशाला क्वारेन्टाएन र बाँकी ४ जनालाई डुमरियामा होम क्वारेन्टाइन गरिएको हो ।

मेयर बरबरियाले भने, ‘अहिले शसस्त्र प्रहरीको कडा निगरानी राखिएको छ । उनको परिवारको १३ जनालाई घरबाट निस्कन दिएको छैन । अब ५ दिनपछि नै परीक्षण हुनेछ । तबसम्म स्थानीयहरुले पनि निगरानीमा राखेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

रहेनन मधेशका सच्चा शुभेच्छुक, चर्चित चिकित्सक प्रा.डा.साह
एस.पी. खबर विशेष

रहेनन मधेशका सच्चा शुभेच्छुक, चर्चित चिकित्सक प्रा.डा.साह

14 hours ago
आफनै गठबन्धनको मधेश सरकार विरुद्व तिनदलको मोर्चाबन्दी, समाधानको जिम्मा प्रम लाई
आर्थिक

नेकपा माओवादी केन्द्रद्वारा निति तथा कार्यक्रम बहिष्कार, प्रदेशसभा बैठकमा नजाने

14 hours ago
एन्टिवायोटिक औषधिको अत्यधिक सेवन मानव जिवनका लागि घातक
अन्य

एन्टिवायोटिक औषधिको अत्यधिक सेवन मानव जिवनका लागि घातक

1 day ago
नेपाल सरकारले ल्याएको अध्यादेशको विरोधमा संघर्ष समितिको प्रदर्शन
अन्य

नेपाल सरकारले ल्याएको अध्यादेशको विरोधमा संघर्ष समितिको प्रदर्शन

1 day ago
स्तन क्यान्सर बारे जनकपुरधाममा मधेशका महिलालाई जागरण
अन्य

स्तन क्यान्सर बारे जनकपुरधाममा मधेशका महिलालाई जागरण

2 days ago
नागरिकता सम्बन्धी ऐनमा सर्वोच्च अदालतले दिएको आदेश विरुद्व मधेश तात्दै
अन्य

नागरिकता सम्बन्धी ऐनमा सर्वोच्च अदालतले दिएको आदेश विरुद्व मधेश तात्दै

2 days ago
जेठ ३१ हुने भनिएको राष्ट्रपति पौडेलको जनकपुरधाम भ्रमण स्थगित
एस.पी. खबर विशेष

जेठ ३१ हुने भनिएको राष्ट्रपति पौडेलको जनकपुरधाम भ्रमण स्थगित

2 days ago
नेपाली आमसञ्चार र बाल संबेदनशिलता बारे जनकपुरधाममा छलफल
अन्य

नेपाली आमसञ्चार र बाल संबेदनशिलता बारे जनकपुरधाममा छलफल

2 days ago
व्यापारी संग उद्योगमन्त्री रिजाल भने, ‘व्यापार सरकारले होइन व्यापारीले मात्र गर्नुपर्छ’
आर्थिक

व्यापारी संग उद्योगमन्त्री रिजाल भने, ‘व्यापार सरकारले होइन व्यापारीले मात्र गर्नुपर्छ’

2 days ago
यस्तो आयो मधेश सरकारको निती तथा कार्यक्रम (पूर्णपाठ सहित)
आर्थिक

यस्तो आयो मधेश सरकारको निती तथा कार्यक्रम (पूर्णपाठ सहित)

2 days ago

ताजा समाचार

रहेनन मधेशका सच्चा शुभेच्छुक, चर्चित चिकित्सक प्रा.डा.साह

नेकपा माओवादी केन्द्रद्वारा निति तथा कार्यक्रम बहिष्कार, प्रदेशसभा बैठकमा नजाने

एन्टिवायोटिक औषधिको अत्यधिक सेवन मानव जिवनका लागि घातक

नेपाल सरकारले ल्याएको अध्यादेशको विरोधमा संघर्ष समितिको प्रदर्शन

नागरिकता विद्ययेकमा कोहि बाधक नबनोस नभए कडा आन्दोलन गछौं : निधी

स्तन क्यान्सर बारे जनकपुरधाममा मधेशका महिलालाई जागरण

नागरिकता सम्बन्धी ऐनमा सर्वोच्च अदालतले दिएको आदेश विरुद्व मधेश तात्दै

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy