FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

खुवै चल्ने किराना पसल सञ्चालक थिए धनुषाका मृत्क, धनुषाको डुमरियासंगै जिल्लामा त्रास

मृत्कको रिपोर्ट पोजेटिभ मात्र नभई हाई भाइरल लोड

घरवाट घुम्न निस्केका तिन वालक मृत भेटिए

एसपी रिपोर्टर
जनकपुरधाम, साउन १२ :
लकडाउन हटेर जनजिवन समान्य हुनै लाग्दा आइतवार कोरोनावाट धनुषामा एकजनाको मृत्युको खवरले जिल्लामै त्रास उत्पन्न भएको छ । धनुषाको प्रादेशिक अस्पतालबाट थप उपचारका लागि धरान रेफर गर्दा बाटोमै मृत्यु भएका धनुषाको शहिदनगर नगरपालिका वडा नं. ८ डुमरियाका ३८ वर्षिय युवकमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लामै पुनः कोरोनाको त्रास उत्पन्न भएको छ ।

जनकपुरधाम प्रादेशिक अस्पतालले जारी गरेको विज्ञप्ती अनुसार मृत्कको रिपोर्ट पोजेटिभ मात्र नभई हाई भाइरल लोड पोजेटिभ रिपोर्ट आएको हो । जनकपुरधाम स्थित ओइशोलेसनका संयोजक डा. जामुन प्रसाद सिंहले जारी गरेको विज्ञप्ती अनुसार मृतक पुरुषमा भाइरसको मात्रा अत्याधिक रहेको बुझिन्छ ।

चलेको किराना पसले थिए मृत्क पुरुष

एसपी खवरे बुझदा मृतक पुरुष डुमरिया बजार स्थित खुवै चल्ने किराना पसलका सञ्चालक हुन । सिमावर्ती भारतको जयनगर तथा नेपाली बजार दुहवी महिनाथपुरवाट सरसमान ल्याएर सहुलियत दरमा बेच्ने गरेकाले उनको किराना पसल त्यसक्षेत्रमा होलसेल जस्तै चलिरहेको छ । चलेको पसल रहेकाले दैनिक सैयौं ग्राहकसंग उनको लेनदेन रहेको खुलिएको छ । उनको श्रीमती, दुई छोरी र एक छोरा छन् ।

ज्वरो र रुघाखोकी लागेर गत शनिवार जनकपुरधामस्थित प्रादेशिक अस्पताल भर्ना भएका उनको स्थिती जटिल बन्दै गएपछि थप उपचारका लागि धरान लैजाने क्रममा सिरहामा आइतबार बाटोमै मृत्यु भएको थियो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले कोरोना संक्रमितको मृत्यु भएपछि सुरक्षा सतर्कता अपनाउने सम्बन्धी छलफल भइरहेको जानकारी दिए । यद्यपि डुमरिया स्थित मृतकको परिवारजन र स्थानिय क्षेत्रलाई शिल गर्ने कि के गर्ने बारेमा आफुहरुलाई जिल्लावाट कुनै निर्देशन नआएको यद्यपि जिल्लामा छलफल चलिरहेकाले डिएसपी सावलाई सोध्न इलाका प्रहरी कार्यालय यदुकोहाका प्रहरी निरिक्षक दिपक बाबु केसीले आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)
एस.पी. खबर विशेष

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

2 hours ago
मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म
मधेश प्रदेश

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

8 hours ago
भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि
एस.पी. खबर विशेष

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

1 day ago
कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु
एस.पी. खबर विशेष

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

1 day ago
जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती
एस.पी. खबर विशेष

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

1 day ago
गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना
अन्य

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

1 day ago
उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार
मधेश प्रदेश

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

2 days ago
सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव
एस.पी. खबर विशेष

सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव

2 days ago
लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता
एस.पी. खबर विशेष

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

2 days ago
जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो
एस.पी. खबर विशेष

जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो

3 days ago

ताजा समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy