FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

बिस्तारै समान्य हुदै बेलायत, अब खुद्रा पसलहरु पनि खुल्ने

बिस्तारै समान्य हुदै बेलायत, अब खुद्रा पसलहरु पनि खुल्ने

एजेन्सी
जनकपुरधाम, जेठ १३ :
बेलायतमा अत्यावश्यक बाहेकका पसल पनि खुल्ने भएका छन् । प्रधानमन्त्री बोरिस जोन्सनले प्रेस ब्रिफिङमा १५ जुनदेखि अत्यावश्यक बाहेकका खुद्रा पसल पनि खोल्न दिइने बताएका हुन् । यद्यपि सबै पसलहरुले सरसफाइमा भने विशेष ध्यान दिनुपर्ने छ । साथै व्यक्ति–व्यक्तिबीचको दुरी पनि कायम राख्नुपर्ने छ ।

बेलायत सरकारले कोरोना महामारीका कारण गरिएको लकडाउन खुकुलो बनाउने सम्बन्धी नयाँ दिशानिर्देश जारी गरेको छ । प्रधानमन्त्री जोन्सनका अनुसार आउटडोर मार्केट र कारका शोरुमहरु १ जुनदेखि खोल्न सकिने छ । १ जुनदेखि नै इङ्गल्याण्डमा बालबालिकाका स्कुलहरु पनि खोलिने छ । यसअघि गत आइतबार प्रधानमन्त्री जोन्सले देश अब कोरोना महामारीसँग जुध्न दोस्रो चरणको सुरुवातका लागि तयार रहेको बताएका थिए ।

बेलायतको स्वास्थ्य विभागका अनुसार बितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १२१ जनाले ज्यान गुमाएका छन् । यससँगै कोरोना संक्रमणबाट ज्यान गुमाउने व्यक्तिहरुको संख्या अब ३६ हजार ९ सय १४ पुगेको छ । कोरोना संक्रमणको हिसाबमा बेलायत विश्वका देशहरुको सूचीमा चौथो स्थानमा छ । बेलायतभन्दा अगाडि अमेरिका, ब्राजिल र रुस छन् । मृत्युको हिसाबमा भने अमेरिकापछि दोस्रो स्थानमा बेलायत छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन
एस.पी. खबर विशेष

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

10 mins ago
साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन
एस.पी. खबर विशेष

साँझा प्रकाशन जनकपुरधामद्वारा विशेष पुस्तक प्रदर्शनी–२०८० को आयोजन

5 days ago
युवाहरुलाई राजनीतिमा लाग्न सांसद ठाकुरले गरे आह्वान
अन्य

युवाहरुलाई राजनीतिमा लाग्न सांसद ठाकुरले गरे आह्वान

1 week ago
Auto Draft
एस.पी. खबर विशेष

ग्रामिण रघुनाथपुरमा महिलाले गरेको रक्तदानको प्रभाव सकारात्मक

1 week ago
एनप्याबसन धनुषाको अध्यक्षमा आशिष झा, यस्तो छ कार्यसमिति
एस.पी. खबर विशेष

एनप्याबसन धनुषाको अध्यक्षमा आशिष झा, यस्तो छ कार्यसमिति

2 weeks ago
एन्टा अष्ट्रेलियाको अध्यक्षमा चर्चित युवा व्यवसायी रंजित साह
अन्तर्राष्ट्रिय

एन्टा अष्ट्रेलियाको अध्यक्षमा चर्चित युवा व्यवसायी रंजित साह

3 weeks ago
जननायक कोइरालाको १ सय १० औं जन्म जयन्ती, जनकपुरधाममा नि:शुल्क स्वास्थ्य शिविर
एस.पी. खबर विशेष

जननायक कोइरालाको १ सय १० औं जन्म जयन्ती, जनकपुरधाममा नि:शुल्क स्वास्थ्य शिविर

3 weeks ago
अनेरास्ववियुको मिथिला नगर कमिटि गटन, अध्यक्षमा महतो
मधेश प्रदेश

अनेरास्ववियुको मिथिला नगर कमिटि गटन, अध्यक्षमा महतो

4 weeks ago
जनकपुरधाममा केएन मोदी युनिभर्सिटीको सेमिनार सम्पन्न
अन्य

जनकपुरधाममा केएन मोदी युनिभर्सिटीको सेमिनार सम्पन्न

4 weeks ago
गोविन्द चन्द्राको समझनामा श्रद्धाञ्जली सभा
अन्य

गोविन्द चन्द्राको समझनामा श्रद्धाञ्जली सभा

1 month ago

ताजा समाचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy