FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

एकाविहानै क्वारेन्टाइन पुगेर मेयर साहले बढाए आत्मवल, योगगुरुलाई भने, धन्यवाद

वाइफाई देखि योग सम्म, क्वारेन्टाइनमा योग पनि शुरु

एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ८ :
भनिन्छ कोरोना शरिरमा भन्दा पनि दिमागमा प्रहार गर्ने रोग हो । जस्को आत्मवल मजबुत छ उ कोरोनासंग जित्ने गरेका छन् । त्यसैकारण जनकपुरधामको गोपाल धर्मशालामा सञ्चालित क्वारेन्टाइनमा जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साह आज एका विहानै पुगेर क्वारेन्टाइन भएका व्यक्तिहरुलाई हौसला प्रदान गरेका छन् ।

क्वारेन्टाइनमा बुधवार देखि योग अभ्यास समेत सुरु भएको छ । विहानै योगगुरुहरु क्वारेन्टाइन भएका व्यक्तिहरुलाई दैनिक विहान विहान योग गराउन थालेका छन् । योग अभ्यास र साधनावाट कतेकौ रोगहरुवाट लड्न सकिने र निको पनि हुने भएकाले योग सुरु गरिएको हो । मेयर साहले योग गुरुहरुको समेत प्रशंसा गरेका छन् । योग गुरुहरु आफ्नो अमुल्य जिवनलाई जोखिममा राखेर क्वारेन्टाइनमा भएकाहरुको शारिरिक र मानसिक क्षमता विकास गर्ने काम गरिरहेकोमा उनले धन्यवाद दिएका छन् ।

‘कोरोनाकोे कुनै उपचार नभएकाले यो शरिर भन्दा पनि दिमागमा प्रहार गर्छ, त्यसैले मजबुत आत्मवल आवयश्क छ ।’

क्वारेन्टाइनमा तीनवटा जेनरेशन हजुर बा, बुवा र छोरा समेत रहेको बताउदै मेयर साहले अहिलेको परिस्थितीसंग जित्ने सके भविष्य उज्जवल रहेको बताए । उनले क्वारेन्टाइनमा रहेका व्यक्तिहरु संग कुनै समस्या भए तुरन्त खवर गर्न आग्रह गरेका थिए । खानपिन तथा अन्य दैनिक उपभोग्यका सामग्रीहरुको कुनै अभाव र समस्या भने भन्नुहोला, मेयर साहले भने, ‘हामी सक्दो यहाँहरुको समस्या समाधान गर्छौ गर्न लगाउँछौं ।’ योग सुरु गर्न योगदान दिएका जनकपुरधाम वडा नं. ४ का वडाध्यक्ष सुदर्शन सिंह, योग गुरुहरु विमल जी र राम सेवक मण्डललाई समेत उनले धन्यवाद दिएका छन् ।

उनले जनकपुरधामका पत्रकार र पुस्तक व्यवसायीको परिवारका सदस्यहरुको रिपोर्ट निगेटिभ आएको जानकारी दिदैँ जनकपुरधामको कोरेन्टाइनवासीको रिपोर्ट निगेटिभ आउनुमा माता जानकी जीको कृपा रहेको र एक महिना देखि मुस्लिम दाजुभाईहरु समेत रमजानको तपस्यामा रहेकाले हिन्दु मुस्लिम मिलेर कोरोनालाई लखेटेर भगाउने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……
एस.पी. खबर विशेष

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

5 hours ago
प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९
एस.पी. खबर विशेष

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

8 hours ago
जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित
एस.पी. खबर विशेष

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

9 hours ago
बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?
एस.पी. खबर विशेष

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

1 day ago
जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण
एस.पी. खबर विशेष

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

1 day ago
युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान
अन्य

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

2 days ago
नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा
मधेश प्रदेश

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

2 days ago
चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र
एस.पी. खबर विशेष

चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र

2 days ago
ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी
एस.पी. खबर विशेष

ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी

2 days ago
अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न
एस.पी. खबर विशेष

अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न

3 days ago

ताजा समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy