FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

शहिदनगरका दिर्घरोगीहरु लाई निशुल्क औषधी नगरपालिकाको तर्फ वाटै

शहिदनगरका दिर्घरोगीहरु लाई निशुल्क औषधी नगरपालिकाको तर्फ वाटै

एसपी रिपोर्टर
जनकपुरधाम, जेठ ४ :
धनुषाको शहिदनगर नगरपालिकाले नगरभित्रका दिर्घरोगीहरुको समस्यालाई मध्येनजर गर्र्दै स्वास्थ्य संस्थाहरुवाटै निशुल्क औषधी वितरण सुरु गरेको छ । जेष्ठ पाँच गते सम्म स्वास्थ्य सेवा वाहेक सवै सेवा बन्द गरेर नगरपालिकाका मेयर उदय कुमार यादव बरबरियाले औषधी वितरण सुरु गरेका हुन ।

सरकारले कोरोना सँक्रमण रोक्नको लागि लगाएको लकडाउनमा परी दीर्घ रोगीहरु जस्तै टिबी (क्षयरोग), क्यान्सर, दम्मा, ब्लड प्रेसर, मधुमेह (चिनीरोग) लगायतका रोगीहरु औषधी अभावमा समस्यामा परेपछि नगरपालिकाले नै निशुल्क औषधी व्यवस्थापन गरिदिएपछि विरामीहरु खुसी भएका हुन । लकडाउनका कारण सदरमुकामसम्म जान नपाएर अत्यावयश्क औषधीको अभावमा स्वास्थ्य अवस्था झन खराव हुने भन्दै मेयर बरबरियाले नगरपालिकाले उनीहरुको तथ्याँक सँकलन गरी औषधी मगाइ दिएका हुन ।

लकडाउनको पालना गरे मात्र कोरोनाको सँक्रमण रोकथाम गर्न मदत पुग्ने तर लकडाउनमा पनि अति आवश्यक औषधी एकदमै जरुरी रहेको र सजिलै उपलब्ध हुने नभएकाले नगरभित्रका त्यस्ता रोगीहरुलाई सहयोग गर्ने दायित्व समेत आफनो रहेको प्रमुख बरबरियाको भनाई छ । केहि औषधीहरु जनकपुरमा नभेटाए पछि काठमान्डौं सहितका स्थानहरुवाट मगाउनु पर्ने बाध्यता रहेको तर सो काम गर्न ग्रामिण जनता असमर्थ रहेकाले समेत उनीहरुको औषधी नगरपालिकाबाट ल्याइदिने निर्णय गरिएको उनको भनाई छ ।

उनले नगरभरिका यस्ता असमान्य रोगीहरुको औषधी नपाउने अवस्था सृजना भएपछि नगरपालिकाको कोषबाट औषधी ल्याएर वितरण गरिएको बताए । दीर्घ रोगीहरुले मूल्य तिरेर पनि अहिलेको समयमा औषधी पाउन कठिन भएपछि नगरपालिकाले निःशुल्क रुपमा औषधी वितरण गर्ने निर्णय गरेको थियो । घरमै बसेर लकडाउनको पालना गर्न र सावधानी पुर्वक ओषधी लिएर जान आग्रह गर्दै मेयर बरबरियाले स्वास्थ्य शाखालाई सेवाको लागि हार्दिक धन्यवाद दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार
एस.पी. खबर विशेष

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

2 hours ago
सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन
एस.पी. खबर विशेष

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

3 hours ago
जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

4 hours ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

8 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

14 hours ago
मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ
अन्य

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

16 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago

ताजा समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy