एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १ : स्वास्थ्य मन्त्रालयले एउटै संक्रमितको संख्या दुई दिन फरक फरक विज्ञप्ती निकालेर थप्दा सर्वसधारणमा भ्रम फैलिएको छ । बैशाख ३० गते मन्त्रालय निकालेको अपडेट विज्ञप्तीमा उल्लेख भएका धनुषा, महोतरी र सर्लाही गरि तिन जिल्लाको पाँचजना संक्रमित सहित २ सय १७ जना संक्रमित देखाएको मन्त्रालय आज पुनः एक बिज्ञप्ती जारी गर्दै सोहि जिल्लाका पाँचजना संक्रमित थपेर देशमा संक्रमित विरामीको संख्या २ सय ५० पुरयाएको देखिन्छ । यसरी धनुषा, महोतरी र सलार्ही सहित सर्वसधारणमा भ्रम उत्पन्न भएको छ ।
हेर्नोस मन्त्रालयको दुई दिनको फरक फरक विज्ञप्ती तर एउटै विवरण ।
त्रुटी कहाँवाट भएको हो त्यो भने खुल्न वाँकी छ ।