FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

जनकपुरधाम प्रादेशिक अस्पतालको पिसिआर मेशिनले फेरि दियो धोका, आइशोलेसनमा पाँचजना

जनकपुरधाम प्रादेशिक अस्पतालको पिसिआर मेशिनले फेरि दियो धोका, आइशोलेसनमा पाँचजना

एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख ३१ :
धनुषाको दुई, महोतरीको दुई र सर्लाहीमा एकजना गरि जनकपुरधाम प्रादेशिक अस्पतालमा पाँचजनालाई आइसोलेट गरिएको छ । महोतरीको दुई मध्ये एकजना भने जनकपुरधाममा पुस्तक व्यवसायी सञ्चालन गर्दै आएका व्यक्ति हुन । उनीहरुमा कोरोना पोजेटिभ पाइएको छ । यद्यपि उनीहरुमा कुनै समस्या भने नरहेको चिकित्सकहरु बताउछन् ।

जनकपुरधाम उप–महानगरपालिकाको ४०, ३५ वर्षीय पुरुष दुई र मिथिला नगरपालिका १० लालगढकी २५ वर्षीया एक महिला गरी धुनषामै बस्ने तीनजना र महोतरीमा समेत एकजनामा कोरोना देखिएपछि दुवै जिल्लामा त्रास बढेको छ । जनकपुरधामको दुई पुरुष मध्ये ४० वर्षीय पुरुष पत्रकार हुन् । जनकपुरधाममा गत बुधबार गरिएको स्वाब परीक्षणमा उनीहरुको नेगेटिभ रिर्पोट आएको थियो । तर सोही स्वाबलाई काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जाँच गर्दा पोजिटिभ रिपोर्ट आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार राति धनुषाका २ जना र महोत्तरीका २ जना संक्रमित भएको जनाएको थियो । तर महोत्तरीका भनिएका एक व्यक्ति लामो समयदेखि जनकपुरधाममै बसोबास गर्दै आएको पाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

जनकपुरधाम उप–महानगरपालिका ४ स्थित पुस्तक पसल सञ्चालन गर्दै आएका महोत्तरी जलेश्वर नगरपालिका ३ स्थायी घर भएका अर्का व्यक्ति हुन । उनी लकडाउन खुकुलो हुदैजाँदा एकआध घण्टा पुस्तक पसल खोलेको बताउछन् । यसैगरी मिथिला नगरपालिका १० लालगढकी २५ वर्षीया महिला चैत १ गते भारतबाट नेपाल आएकी थिइन् । श्रीमान् र बच्चासँगै उनी घरमै सेल्फ क्वारेन्टाइनमा रहेकी थिइन् । उनीसँगै आएका श्रीमान र बच्चाको रिपोर्ट भने नेगेटिभ आएको मिथिला नगरपालिकाका मेयर हरिनारायण महतोले जानकारी दिए ।

तीनैजनालाई प्रादेशिक अस्पताल जनकपुरमा ल्याइ आइसोलेसनमा राखिएको छ । उनीहरु बस्दै आएको टोल सिल गर्न लागिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले जानकारी दिए । यसअघि धनुषामा कोरोना संक्रमणको बिरामी फेला परेको थिएन् । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा ५ जना संक्रमितलाई राखिएको छ । धनुषा र महोतरीमा संक्रमित देखिएका ४ जना र सर्लाहीका एक जना मानसिक सन्तुलन गुमाएका संक्रमित व्यक्तिलाई राखिएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए । मानसिक सन्तुलन गुमाएका व्यक्तिको स्वाब संकलन गरे लगत्तै उनी भागेको बताउँदै निरौलाले रिेपोर्ट पोजेटिभ आएपछि बिहानै उनलाई घरबाट ल्याएर आइसोलेसनमा राखिएको बताए ।

बिरगंजका सवै पत्रकारको परिक्षण धमाधम

वीरगन्जका दुई पत्रकारमा कोरोना संक्रमण पुष्टि भएपछि यहाँ कार्यरत सबै पत्रकारको कोरोना परीक्षण थालिएको छ । बुधबार बिहान १० बजेदेखि १ बजेसम्म पत्रकारमा कोरोना भए नभएको परीक्षणका लागि स्वाब संकलन गरिएको छ । त्यसका लागि पत्रकारहरु नारायणी अस्पतालमा पुगेका छन् भने हालसम्म ७० जना पत्रकारको नमुना संकलन भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार दिउँसो १ बजेसम्म ७० पत्रकारको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको हो । सो अवधिमा नभ्याइएका बाँकी पत्रकारको साँझ ५ देखि ६ बजेसम्म स्वाब संकलन हुने बताइएको छ । कोरोना परीक्षणका लागि १२० पत्रकारले नाम लेखाएको अस्पतालले जनाएको छ । हालसम्म पर्सा्जिल्लामा दुई पत्रकारसहित ८२ जनामा कोरोना पुष्टि भएको छ । पर्सा कोरोना संक्रमितको ‘हटस्पोट’ बनेपछि स्थानीय प्रशासनले निषेधाज्ञा समेत जारी गरेको छ ।
पत्रकारको कोरोना परीक्षणको रिपोर्ट शुक्रबारसम्म आइपुग्ने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

11 hours ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

14 hours ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

15 hours ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

15 hours ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

16 hours ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

16 hours ago
चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण
एस.पी. खबर विशेष

चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण

16 hours ago
गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद
अन्तर्राष्ट्रिय

गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद

18 hours ago
चैती छठ पुजा, आज खरना विधी सम्पन्न भोली अस्ताउँदो सुर्यलाई अर्घ
एस.पी. खबर विशेष

चैती छठ पुजा, आज खरना विधी सम्पन्न भोली अस्ताउँदो सुर्यलाई अर्घ

2 days ago
महोतरीको भंगहा नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर
समाज

महोतरीको भंगहा नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर

3 days ago

ताजा समाचार

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy