FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

पाकिस्तानी प्रधानमन्त्री खानको पनि कोरोना परिक्षण हुने

पाकिस्तानी प्रधानमन्त्री खानको पनि कोरोना परिक्षण हुने

एजेन्सी
जनकपुरधाम, बैशाख १० :
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले कोरोना भाइरसको परीक्षण गर्नुपर्ने भएको छ । खानले साता अगाडि भेटेका पाकिस्तानका प्रख्यात समाजसेवी फैसल एधीलाई कोरोना संक्रमण भएको प्रमाणित भएपछि खानको परीक्षण गर्नुपर्ने भएको हो । मंगलबार उनका डाक्टरले कोरोना परीक्षण गर्नुपर्ने बताएका छन् । खानका नीजि चिकित्सक र शौकत खानुम मेमोरियल क्यान्सर अस्पतालका सिईओ फैसल सुल्तानले प्रधानमन्त्रीलाई भेटेर परीक्षणको सिफारिस गर्ने र सबै प्रोटोकललाई पछ्याउने बताए ।

प्रोटोकोल अनुसार कोरोना भाइरस लागेका व्यक्तिलाई भेट गरेकाहरु आइसोलेशनमा बस्नुपर्छ । पाकिस्तानमा मगंलबार मात्र कोरोना भाइरसबाट १६ जनाको मृत्यु भएको छ । यो सँगै पाकिस्तानमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ९ पुगेको छ ।
हालसम्म त्यहाँ ९ हजार बढीमा कोरोनाको संक्रमण पुष्टि भएको छ । अप्रिल १५ मा एधीका छोरा सादले डन समाचारपत्रलाई आफ्ना बाबुले कोरोनाको लक्षणहरू देखाउन थालेको बताएका थिए । एधीले प्रधानमन्त्री खानलाई कोरोना भाइरस राहत कोषका लागि १० करोडको चेक हस्तान्तरण गर्ने क्रममा भेटका थिए । एधी फाउन्डेसन पाकिस्तानमा एक प्रमुख परोपकारी संस्था हो मानिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित
एस.पी. खबर विशेष

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

8 hours ago
जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण
एस.पी. खबर विशेष

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

1 day ago
युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान
अन्य

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

2 days ago
नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा
मधेश प्रदेश

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

2 days ago
चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र
एस.पी. खबर विशेष

चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र

2 days ago
सामुदायिक विद्यालयको बेथिती :  शिक्षकहरु गफिएका हुन्छन, विद्यार्थी कक्षा कोठामै खेली रहन्छन
अन्य

सामुदायिक विद्यालयको बेथिती :  शिक्षकहरु गफिएका हुन्छन, विद्यार्थी कक्षा कोठामै खेली रहन्छन

5 days ago
मधेस प्रदेश : शिक्षा मन्त्रालयले ल्यायो १६ बुँदे योजना
अन्य

मधेस प्रदेश : शिक्षा मन्त्रालयले ल्यायो १६ बुँदे योजना

6 days ago
अन्य प्रदेशलाई साक्षर बनाउने मधेसीहरुकै प्रदेश साक्षर नहुनु दुःखद : मन्त्री यादव
अन्य

अन्य प्रदेशलाई साक्षर बनाउने मधेसीहरुकै प्रदेश साक्षर नहुनु दुःखद : मन्त्री यादव

6 days ago
जनकपुर प्रादेशिक अस्पतालका निर्देशकलाई पदमुक्त गर्न मुख्यमन्त्रीको निर्देशन
अन्य

जनकपुर प्रादेशिक अस्पतालका निर्देशकलाई पदमुक्त गर्न मुख्यमन्त्रीको निर्देशन

6 days ago
चुनाव र राजनितिले तरंगित राराब, शैक्षिक उन्नती ठप्प हुँदा राजनितिको रापताप बढ्दो
एस.पी. खबर विशेष

चुनाव र राजनितिले तरंगित राराब, शैक्षिक उन्नती ठप्प हुँदा राजनितिको रापताप बढ्दो

1 week ago

ताजा समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy