FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

देश वाहिरका आगन्तुकको सुचना नलुकाउन धनुषा प्रशासनको निर्देशन

वेलुकी चार बजे पछि औषधी पसल वाहेक सवै बन्द गरिने

देश वाहिरका आगन्तुकको सुचना नलुकाउन धनुषा प्रशासनको निर्देशन

एसपी रिपोर्टर
जनकपुरधाम, बैशाख २ :
जिल्ला विपद व्यवस्थापन धनुषा कोभिड १९ नियन्त्रण जिल्ला कमाण्ड पोष्ट धनुषाले चैत्रको सुरु देखिनै देश वाहिरवाट आएका जो कोहिलाई समेत लुकाएर नराख्न सवैमा अनुरोध गरेको छ । देश वाहिवाट आएकाहरुमा धमाधम संक्रमण देखिन थालेपछि धनुषा प्रशासनले लुकिछिपी बसेकाहरुको बारेमा सवै नागरिक चनाखो भइ जानकारी लिन र त्यस्तो कुनै सुचना भए प्रशासनलाई जानकारी गराउन आग्रह गरेको छ ।

कुनै धार्मिक संघ संस्थाहरुमा देश वाहिरवाट आएकाहरु शरण लिएर बसेका छन भने त्यस्तालाई तुरन्त कवारेन्टाइनमा राख्न वा राख्न लगाउन समेत आग्रह गरिएको छ । त्यसै गरि समाजिक दुरीको पालना गरि विहान पाँच बजे देखि वेलुकी चारबजे सम्म अत्यावयश्क सर समान किनमेल गर्न सकिने छ भने चार बजे पछि औषधी पसल वाहेक सवै पसलहरु पुर्णरुपमा बन्द गर्न भनिएको छ । धनुषामा कुमल ८७ जनाको स्वास परिक्षणका लागि पठाइएकोमा ६२ जनाको निगेटिभ आएको र वाँकीको नतिजा वाँकी रहेको छ । धनुषामा आइसोलेशन बेड ३२ वटा रहेकोमा २ जना भर्ना गराइएका छन् । कालोबजारीमा अहिले सम्म १८ जना कारवाहीमा परेको समेत जनाइएको छ ।

यस्तो छ धनुषाका सिडिओ कोषहरी निरौलाको अपिल

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

रहेनन मधेशका सच्चा शुभेच्छुक, चर्चित चिकित्सक प्रा.डा.साह
एस.पी. खबर विशेष

रहेनन मधेशका सच्चा शुभेच्छुक, चर्चित चिकित्सक प्रा.डा.साह

13 hours ago
आफनै गठबन्धनको मधेश सरकार विरुद्व तिनदलको मोर्चाबन्दी, समाधानको जिम्मा प्रम लाई
आर्थिक

नेकपा माओवादी केन्द्रद्वारा निति तथा कार्यक्रम बहिष्कार, प्रदेशसभा बैठकमा नजाने

13 hours ago
एन्टिवायोटिक औषधिको अत्यधिक सेवन मानव जिवनका लागि घातक
अन्य

एन्टिवायोटिक औषधिको अत्यधिक सेवन मानव जिवनका लागि घातक

1 day ago
नेपाल सरकारले ल्याएको अध्यादेशको विरोधमा संघर्ष समितिको प्रदर्शन
अन्य

नेपाल सरकारले ल्याएको अध्यादेशको विरोधमा संघर्ष समितिको प्रदर्शन

1 day ago
स्तन क्यान्सर बारे जनकपुरधाममा मधेशका महिलालाई जागरण
अन्य

स्तन क्यान्सर बारे जनकपुरधाममा मधेशका महिलालाई जागरण

2 days ago
नागरिकता सम्बन्धी ऐनमा सर्वोच्च अदालतले दिएको आदेश विरुद्व मधेश तात्दै
अन्य

नागरिकता सम्बन्धी ऐनमा सर्वोच्च अदालतले दिएको आदेश विरुद्व मधेश तात्दै

2 days ago
जेठ ३१ हुने भनिएको राष्ट्रपति पौडेलको जनकपुरधाम भ्रमण स्थगित
एस.पी. खबर विशेष

जेठ ३१ हुने भनिएको राष्ट्रपति पौडेलको जनकपुरधाम भ्रमण स्थगित

2 days ago
नेपाली आमसञ्चार र बाल संबेदनशिलता बारे जनकपुरधाममा छलफल
अन्य

नेपाली आमसञ्चार र बाल संबेदनशिलता बारे जनकपुरधाममा छलफल

2 days ago
व्यापारी संग उद्योगमन्त्री रिजाल भने, ‘व्यापार सरकारले होइन व्यापारीले मात्र गर्नुपर्छ’
आर्थिक

व्यापारी संग उद्योगमन्त्री रिजाल भने, ‘व्यापार सरकारले होइन व्यापारीले मात्र गर्नुपर्छ’

2 days ago
यस्तो आयो मधेश सरकारको निती तथा कार्यक्रम (पूर्णपाठ सहित)
आर्थिक

यस्तो आयो मधेश सरकारको निती तथा कार्यक्रम (पूर्णपाठ सहित)

2 days ago

ताजा समाचार

रहेनन मधेशका सच्चा शुभेच्छुक, चर्चित चिकित्सक प्रा.डा.साह

नेकपा माओवादी केन्द्रद्वारा निति तथा कार्यक्रम बहिष्कार, प्रदेशसभा बैठकमा नजाने

एन्टिवायोटिक औषधिको अत्यधिक सेवन मानव जिवनका लागि घातक

नेपाल सरकारले ल्याएको अध्यादेशको विरोधमा संघर्ष समितिको प्रदर्शन

नागरिकता विद्ययेकमा कोहि बाधक नबनोस नभए कडा आन्दोलन गछौं : निधी

स्तन क्यान्सर बारे जनकपुरधाममा मधेशका महिलालाई जागरण

नागरिकता सम्बन्धी ऐनमा सर्वोच्च अदालतले दिएको आदेश विरुद्व मधेश तात्दै

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy