FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

प्रदेश २ का मुख्यमन्त्री यस वर्षको महामुर्ख

प्रदेश २ का मुख्यमन्त्री यस वर्षको महामुर्ख

संजय साह
जनकपुरधाम, फागुन २६ : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत यस वर्षको महामुर्ख घोषित भएका छन् । होलीको अवसरमा हरेक वर्ष जनकपुरधामको जानकी मन्दिर प्राङ्गणमा आयोजना हुने महामुर्ख सम्मेलनले यस वर्षको महामुर्खको उपाधि मुख्यमन्त्री राउतलाई प्रदान गरेको छ । संघिय सरकारसंगको खिचातानी र असहयोगका बाबजुद पनि बेटी पढाउ बेटी बचाउ सहितका विभिन्न महत्वपुर्ण कार्यक्रमहरु ल्याएर प्रतिकुल प्रस्थितीका बिच पनि चर्चामा रहने काम कुनै पनि महामुर्खले मात्र गर्न सक्ने भन्दै यो सम्मान उनलाई प्रदान गरिएको आयोजक मिथिला नाटयकला परिषदले जनाएको छ ।

मैथली, भोजपुरी, हिन्दी र अंग्रेजी सहितका भाषाहरुको जानकार समेत भन्दै मुख्यमन्त्री राउतलाई महामुर्खको उपाधि प्रदान गरिएको हो । उनलाई फर्सीको टोपी र सखरखण्डको माला लगाएर सम्मान गरिएको छ । मुख्यमन्त्री राउत आफु जिवनमा पहिलो पटक यस्तो कार्यक्रममा सहभागि भएको भन्दै सभ्य तरिकाले पनि मज्जाले बेज्जत र मजाकपुर्ण सम्मान मिथिलावासीले मात्र गर्न सक्ने टिप्पनी गरेका छन् । मिथिलाको संस्कृती, संस्कार र सभ्यताको जोडा नरहेको बताउदै उनले होलीको शुभकामना व्यतm गरेका छन् । साथै समाजका लागि विभिन्न क्षेत्रमा योगदान दिएका युवाहरु तथा प्रदेश सभा सदस्य गरि विभिन्न अन्य १३ जनालाई विभिन्न शिर्षकको मुर्खको उपाधिले सम्मानित गरिएको छ ।
यस अघि २०७५ सालको महामुर्ख जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह भएका थिए । विभिन्न शिर्षकमा मुर्खको उपाधि पाउनेहरुमा प्रदेशसभा सदस्य परमेश्वर साह, मनिष सुमन, रामअशिष यादव, रामचन्द्र मण्डल, जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिता झा सहितका रहेका छन् । उनीहरुलाई क्रमश भभकौवा, पटमुर्ख, हराशंख, सिलौट शंकर तथा टुनमुसरी सहितको उपाधिले विभिन्न व्यङ्गात्मक मालाहरु लगाएर सम्मान गरिएको छ ।

साथै नेता रोशन जनकपुरीलाई वेलगोबना, वृहतर जनकपुरधाम क्षेत्र परिषदका कार्यकारी निर्देशक बलराम ठाकुरलाई खेसारीलाल, पिपरा गाँउपालिकाका अध्यक्षमा निर्वाचित विक्रम चौधरीलाई खाकसुरत, शिक्षक बलराम साहलाई बज्रकिट, नेतृ पुनम झालाई अदलबदली, मैथली विकास कोषका अध्यक्ष जिबनाथ चौधरीलाई घरघुसना, पत्रकार अनिल मिश्रलाई लोढाकुरहरि र युवा शुसिल कर्णलाई बंशकुरहरि मानपदवीले सम्मान गरिएको छ । उनीहरुलाई भिन्डी, भान्टा, आलु, खुर्सानी, केसौर, कटहर सहितको माला लगाएर सम्मान गरिएको थियो । सो समारोहमा विभिन्न कवि तथा साहित्यकारहरुले होली तथा जोगिरा सम्बन्धित प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । समारोहमा कोरोनावाट सर्तकता र बचाउका लागि मास्क वितरण गरिएको थियो भने रंग अविर लगाउने कार्यक्रम स्थगित गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)
एस.पी. खबर विशेष

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

54 mins ago
मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म
मधेश प्रदेश

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

7 hours ago
भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि
एस.पी. खबर विशेष

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

1 day ago
कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु
एस.पी. खबर विशेष

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

1 day ago
जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती
एस.पी. खबर विशेष

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

1 day ago
गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना
अन्य

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

1 day ago
उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार
मधेश प्रदेश

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

2 days ago
सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव
एस.पी. खबर विशेष

सरकार छोडनुपर्ने कांग्रेस महामन्त्री गगन थापाको यस्तो छ प्रस्ताव

2 days ago
लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता
एस.पी. खबर विशेष

लोक पर्व जितियाको संरक्षण र प्रसिद्विका लागि सखि बहिनपाको अग्रसरता

2 days ago
जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो
एस.पी. खबर विशेष

जस्को जिवन साथी पत्नी र परिवार मात्र होइन २५ वर्ष पुरानो मोटरसाइकल पनि हो

3 days ago

ताजा समाचार

धनुषाको शहिदनगरमा माधव नेपाल, मैथिलीमा घन्काए समाजवादको नारा (भिडियो)

मन्दिरका महन्त, दोहोरो नागरिकताधारी देखि विवाहित सम्म

भारतको आजादीमा नेपाल र नेपालीको योगदानको चर्चा किन हुदैन ? : निधि

कम्तिमा नेपाली कांग्रेसले गान्धीवाद बिर्सन भएन : वक्ताहरु

जनकपुरधाममा विजया दशमी भब्य मनाउन विभिन्न व्यवस्थापनको सर्वपक्षीय सहमती

गाँधीको विचार र सिद्धान्तले नेपालमा प्रजातन्त्र स्थापना

उज्वल सपना एप्स मार्फत दुइ जना युवालाई शुन्य लागतमा वैदेशिक रोजगार

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy