एसपी रिपोर्टर
काठमाणडौँ , साउन २
: नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पाटीमा बलियो नेतृत्व सुनिश्चित भएको बताएका छन् ।

राति सकिएको सचिवालय बैठकपछि शुक्रबार बिहान फेसबुक मार्फत उनले एमालेमा विधि निर्माणको काम सकिएको संकेत गरकेा हुन् ।‘विधि निर्माणको अन्योल अन्त्य भएको छ । मिसन ८४ का लागि बलियो नेतृत्व र एकतावद्ध पार्टी आवश्यक थियो । त्यो सुनिश्चित भएको छ,’ उनले लेखेका छन् ।