एसपी रिपोर्टर
काठमाणडौं , २९ असार : राष्ट्रिय जनमोर्चाले रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार घोषणा गरेको छ ।
आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि जनमोर्चाले पार्टीका केन्द्रीय सल्लाहकार बद्रे आलम (मुसलमान)लाई उम्मेदवार बनाएको हो ।सअघि निर्वाचित भएका राप्रपाका दीपक बोहराको निधन भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।





