एसपी रिपोर्टर
काठमाणडौँ , असार २४
: सर्वोच्च अदालतले बहुचर्चित कर फर्स्योट आयोगको भ्रष्टाचारमुद्दा फेरि विशेष अदालतमा पठाउन आदेश दिएको छ ।

न्यायाधीशहरू शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले विशेष अदालतको फैसला बदर गर्दै मुद्दालाई फेरि विशेष अदालतमा पठाउन आदेश दिएको हो ।