एसपी रिपोर्टर
काठमाणडौं, २३
: प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध गरेका छन् । सभामुख देवराज घिमिरेले बैठक सुरु गर्दावित्तिकै दुवै पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् ।