FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

जनकपुरधाममा राष्ट्रपति पौडेल, एयरपोर्ट देखि जानकी मन्दिर सम्मको तस्वीर खवर

एसपी रिपोर्टर
जनकपुरधाम, असोज ८ :
राष्ट्रपति रामचन्द्र पौडेल जनकपुरधामको प्रसिद्व जानकी मन्दिरमा विशेष पुजापाठ र दर्शन गरेका छन् । करिव पौने नौ बजे नेपाली सेनाको विमानबाट जनकपुरधाम विमानस्थलमा अवतरण गरेका राष्ट्रपति पौडेललाई त्यहाँ , प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोज कुमार यादव, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधी, आनन्द प्रसाद ढुङ्गाना, कृष्ण यादव, रामकृष्ण यादवजनकपुरधामका मेयर मनोज साह, मधेश प्रदेशका मन्त्रीहरु सहितका विशिष्ठ व्यक्तित्वहरुले स्वागत गरेका थिए ।

त्यसपछि सहज र सरल तरिकाले जानकी मन्दिर पुगेका राष्ट्रपतिलाई जानकी मन्दिरका सहायक महन्त रामरोशन दासले स्वागत गरे । ९ बजे मन्दिरमा पुगेका उनले विशेष पुजापाठ गर्नुका साथै दर्शन अवलोकन गरेका छन् । धर्मपत्नी सहित पुर्व ईच्छा अनुसार जानकी मन्दिर दर्शनका लागि आएका उनको स्वागतमा अन्य दलका सांसदहरु समेत पनि मन्दिर पुगेका छन् ।

जनकपुरधाममा उनको स्वागतका लागि विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक र स्थानिय सडक छेउ राष्ट्रिय झन्डा सहित उभिएका थिए । जानकी मन्दिर दर्शन पछि प्रदेश प्रमुख हरिशंकर मिश्रसंगको भेटघाट र खाजाका लागि उनको निवासमा पुगेका राष्ट्रपति पौडेल त्यसपछि नेपाल राष्ट्र बैंकको अतिथि गृहमा पुग्ने र दिवाभोज तथा भेटघाटमा सहभागि हुने छ ।

१ बजे बैंक छेउमै रहेको महेन्द्र नारायण निधि मिथिला सांस्कृति केन्द्रमा पुगेर उनले केन्द्रको समुदघाटन संगै जनकपुरधाम उपहानगरपालिकाको नागरिक अभिनन्दन ग्रहण गर्ने कार्यक्रम रहेको छ । उनी आजै काठमाण्डौं फर्किने कार्यक्रम छ ।

तस्वीरमा हेर्नोस राष्ट्रपतिको जनकपुरधाम भ्रमण

Tags: राष्ट्रपतिको जनकपुरधाम भ्रमण

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

परालले छोपिएको अवस्थामा महलाको शव फेला
अन्य

परालले छोपिएको अवस्थामा महलाको शव फेला

5 hours ago
विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका
अन्य

विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका

13 hours ago
कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे
अन्य

कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे

1 day ago
नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ
अन्य

नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ

1 day ago
संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन
अन्य

संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन

1 day ago
बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि
अन्य

बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि

3 days ago
चुरे दाेहन हुने विधेयककाे सदनमा विराेध गर्छु : मन्त्री डा.महताे
अन्य

चुरे दाेहन हुने विधेयककाे सदनमा विराेध गर्छु : मन्त्री डा.महताे

3 days ago
कसैको हल्लाको भरमा व्यवस्था परिवर्तन असम्भव छ : निधी
अन्य

कसैको हल्लाको भरमा व्यवस्था परिवर्तन असम्भव छ : निधी

3 days ago
जनकपुर जेसिजको दोस्रो तल्ला भवनको उदघाटन
अन्य

जनकपुर जेसिजको दोस्रो तल्ला भवनको उदघाटन

3 days ago
भाई बहिनीबिचको अगाध स्नेह दर्शाउने पर्व ‘सामा चकेवा
अन्य

भाई बहिनीबिचको अगाध स्नेह दर्शाउने पर्व ‘सामा चकेवा

4 days ago

ताजा समाचार

जनकपुर न्यूरोको सफल उपचारले कार्की र दासले पाए नयाँ जीवन

परालले छोपिएको अवस्थामा महलाको शव फेला

विवाह पञ्चमीको तयारीमा जुटे उपमहानगरपालिका

कमलामा भूत मेला, तन्त्र साधकहरुले सिद्धि प्राप्त गरे

नेपाल–भारत सम्बन्धलाई सीमा वारीपारीका व्यक्तिले परिभाषित गर्नु पर्छ

संघियता खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन

बिद्यापती मैथिली र मिथिलाको मात्र नभई देशकै धरोहर : निधि

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy