प्रदेश २ सरकारद्वारा महत्वकांक्षी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको समुदघाटन, स्वास्थ्य क्षेत्रमा फडको मार्ने मुख्यमन्त्रीको बिश्वास
एसपी रिपोर्टरजनकपुरधाम, फागुन ५ : प्रदेश २ सरकारको महत्वकांक्षी स्वास्थ्य योजना मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको समुदघाटन भएको छ । प्रदेश ...