अन्तराष्ट्रिय युवा दिवसको अवसरमा सचेतनामुलक रयाली
एसपी रिपोर्टरजनकपुरधाम, साउन २८ : एता युवाहरुले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा सचेतनामुलक रयाली निकालेको छ । दिवसको अवसरमा जिल्ला युवा सञ्जाल धनुषाको अगुवाईमा युवाहरुले यमराज, कोरोना र डाक्टरको स्वरुप बनाएर कोरोना विरुद्वको सचेतना जगाउदै दिवस मनाइएको छ । सञ्जाल धनुषाको महासचिव कुल्दिप साहले दिवसको अवसरमा कोरोना विरुद्वको सचेतनाका लागि झाँकी सहितको रयाली गर्नुका साथै जानकी … Continue reading अन्तराष्ट्रिय युवा दिवसको अवसरमा सचेतनामुलक रयाली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed