नेपाली सेनाको अगुवाईमा धनुषामा नमुना मतदान र सुरक्षा सचेतना

एसपी रिपोर्टर जनकपुरधाम, माघ २१ : नेपाली सेना सहित चारवटै सुरक्षा निकायहरु धनुषामा आगामी निर्वाचन लक्षित गतिविधि र सुरक्षा सतर्कतामाथि सक्रियता देखाउन थालेका छन् । नेपाली सेना धनुषाको कमाण्ड हेर्ने महेन्द्रनगर स्थित बिष्णुदल गणको अगुवाई र आयोजनामा मंगलवार गणमै नमुना मतदानको आयोजना गरि सुरक्षा संवेदनशिलताका विभिन्न उदाहरण समेत प्रस्तुत गरिएको छ । धनुषाका प्रमुख जिल्ला … Continue reading नेपाली सेनाको अगुवाईमा धनुषामा नमुना मतदान र सुरक्षा सचेतना