पार्टीमा एक्ला मुख्यमन्त्रीलाई समर्थन गरेर एमाले–कांग्रेस के चाहेको हो ?

एसपी रिपोर्टरजनकपुरधाम, असोज ७ : जेनजी आन्दोलनबाट ध्वस्त प्रदेशसभाको बैठक जे जस्तै अवस्थामा मंगलवार बसेको छ । संघिय संविधान बचाउनु पर्ने सन्देश दिनका लागि समेत प्रदेशसभा आह्वानमा ढिलाई गर्न नहुने भन्दै सर्वदलीय सहमति अनुसार प्रदेश प्रमुखको आह्वानमा प्रदेशसभा छैठौं अधिवेशनको पहिलो बैठक सभामुख रामचन्द्र मण्डलले आह्वान गरेका हुन । बैठकको पहिलो दिन मंगलवार बसेको बैठकमा … Continue reading पार्टीमा एक्ला मुख्यमन्त्रीलाई समर्थन गरेर एमाले–कांग्रेस के चाहेको हो ?