एमबीबीएस पढ्नेको छात्रवृत्तिको सम्पूर्ण रकम प्रदेश सरकारले ब्यहोर्ने : मुख्यमन्त्री
एसपी रिपोर्टरजनकपुरधाम, पुष २५ : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढ्ने विद्यार्थीलाई दिइने छात्रवृत्तिको सम्पूर्ण ...