प्रतिनिधिसभा विघटन असंवैधानिक भ्रन्दै स्र्वोच्चद्वारा बदर, २८ घण्टा भित्र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश
एसपी रिपोर्टरकाठमाण्डौं, असार २८ : सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर ...