एसपी रिपोर्टर
जनकपुरधाम, चैत १५ : जगत जननी माता जानकीको जन्मभुमि पवित्र एवं एतिहाँसिक धर्ती जनकपुरधामको अन्तरगृह परिक्रममा संगै मिथिला र मधेशको महाकुम्भ मानिने मिथिला माध्यमिकि परिक्रमा सम्पन्न भएको छ । अन्तरगृह परिक्रमालाई पञ्चकोशी परिक्रमा समेत भनिन्छ । १५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा जस्मा नाङ्गो खुट्टा १ सय ३३ किलोमिटर यात्रा पैदल तय गरिन्छ ।

‘जय सियाराम जय जय सियाराम’ उच्चारण गर्दै प्रत्येक दिन १५ विश्राम स्थलमा राती विश्राम गरि सो दुरी तय गर्ने यस धार्मिक यात्राले नेपाल भारतको सम्बन्धलाई समेत जोडने काम गरेको छ । प्रस्तुत छ जनकपुरधाम आइपुगेपछि देखि अन्तरगृह परिक्रमा सम्मका केहि तस्वीरहरु :







तस्वीर : पुरन, संजय