FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

प्रदेश २ लाई कोरोना र मदिरा मुक्त बनाउन छलफल (भिडियो सहित)

प्रदेश २ लाई कोरोना र मदिरा मुक्त बनाउन छलफल                      (भिडियो सहित)

जनकपुरधाम, चैत ३ : प्रदेश २ मा कोरोना भाइरसवाट बचाउ र खुल्ला मदिरा उत्पाननमा प्रतिवन्ध लगाउन छलफल भएको छ । कोरोना भाइरसप्रति सतर्कता अपनाउन तथा आवश्यक तयारीका विषयमा प्रदेश सुरक्षा समितिमा छलफल भएको छ । सोमबार जनकपुरधाममा बसेको प्रदेश २ सुरक्षा समितिको बैठकमा कोरोना भाइरसप्रति सतर्कता, घरेलु मदिरा बिक्री नियन्त्रणलगायत विषयमा छलफल भएको हो । कोरोना भाइरसको संक्रमण हुन नदिन जनचेतनामुलक कार्यक्रम चलाउने र कोरोना भाइरसका संक्रमित देखिएको अवस्थामा गर्नुपर्ने कार्यका विषयमा पनि बैठकमा छलफल भएको छ । त्यस्तै, सुरक्षाकर्मीलाई पनि कोरोनाबाट सुरक्षित राख्न आवश्यक सामग्री उपलब्ध गराउने निर्णय भएको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले बताए ।

यसैगरी, बैठकमा घरेलु मदिरा बिक्री नियन्त्रणका विषयमा पनि छलफल भएको छ । घरेलु मदिरा उत्पादन गर्नेहरूलाई कारबाही गर्न प्रदेश सरकारले शून्य सहनशिलता अपनाउने पनि निर्णय गरेको छ । मन्त्री यादवले घरेलु मदिराका कारण पछिल्लो समय प्रदेशमा २० जनाभन्दा बढीको मृत्यु भइसकेको भन्दै गैरकानुनी रूपमा मदिरा उत्पादन गर्नेहरूलाई कारबाही र अबका दिन यस्ता घटना हुन नदिन गम्भीरतापूर्वक अगाडि बढ्ने बताए । बैठकमा विश्वस्वास्थ्य संगठन र संघीय सरकारबाट प्राप्त निर्देशनअनुसार हालसम्म भएका काम र चुनौतीका विषयमा पनि परामर्श भएको छ । यसका साथै संघीय सरकारले कोरोना सतर्कताका लागि जारी गरेको निर्देशनसहित १३ बुँदे निर्णय पनि सार्वजनिक गरिएको छ । बैठकमा प्रदेश २ आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजसिंह कुशवाहा, प्रदेशका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभागका पदाधिकारीहरू, विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, जनस्वास्थ्य प्रमुखहरूलगायतको सहभागिता थियो ।

सुरक्षा गोष्ठीको निश्कर्ष मन्त्री यादववाट

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो
एस.पी. खबर विशेष

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

7 hours ago
पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण
मधेश प्रदेश

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

7 hours ago
रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९
एस.पी. खबर विशेष

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

9 hours ago
गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ
अन्य

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

12 hours ago
धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

1 day ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

1 day ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

1 day ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

1 day ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

1 day ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

1 day ago

ताजा समाचार

मधेश सरकार मन्त्रालयको नाममा व्यापक हेरफेर, समाजिक विकासलाई स्वास्थ्य बनाइयो

पालिकाका पदाधिकारीहरुलाई लैङ्गिकमैत्री निती र बजेट बारे अभिमुखिकरण

रंगशाला निर्माणको प्रचार प्रसारका लागि जनकपुरधाममा मेयर कप २०७९

गोलबजारका मेयर श्रेष्ठमाथि कालो मोविल छ्यापेको आरोपमा एकजना पक्राउ

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy