एसपी रिपोर्टर
जनकपुरधाम, फागुन ३ : प्रदेश २ सरकारले आफनो तिन वर्षको कार्यप्रगती विवरण सार्वजानिक गरेको छ । नेपालको संविधान २०७२ ले परिकल्पना गरे बमोजिम मुलुक संघीय संरचनामा रुपान्तरण भई सके पछि वि.सं. २०७४ साल फागुन ३ गते गन भएको प्रदेश २ सरकारले आज आफनो तिन वर्षको कार्यप्रगती विवरण सार्वजानिक गरेको छ ।
तत्कालिन मधेशी संघिय समाजवादी फोरम नेपालको प्रदेश २ संसदिय दलका नेता लालबाबु राउतको नेतृत्वमा २०७४ साल फागुन ३ गते बनेको वर्तमान प्रदेश २ सरकारको आज तिन वर्ष पुरा भएको छ । तिन वर्षको अवधीमा सरकारले गरेको कार्यप्रगतीको प्राथमिकतामा संघिय प्रणाली कार्यान्वयनका लागि संघिय सरकार विरुद्व गरेको मुद्दा मामिलालाई समेत दर्शाएको छ ।
प्रस्तुत छ सवै मन्त्री राज्यमन्त्री, मुख्यन्याधिवक्ता, निति आयोगका उपाध्यक्षत सहिम कर्मचारीका प्रमुखहरु सहितकालाई राखेर प्रदेश २ सरकारका तर्फबाट मुख्यमन्त्री राउतले सार्वजानिक गरेको तिन वर्षिय कामहरुको विवरण जस्ताको त्यस्त :