एसपी रिपोर्टर
जनकपुरधाम, माघ १९ : प्रधानमन्त्री केपि शर्मा ओलीले नेपालले भारत र बंगलादेशलाई विद्युत बेच्ने आधार तयार भएको बताएका छन् । देशकै सर्वाधिक विद्युत क्षमताको ढल्केबर ४००÷२२०÷१३२ सवस्टेशनको धनुषाको ढल्केवरमा समुदघाटन गर्दै प्रधानमन्त्री ओलीले यो सवस्टेशन निर्माणको निर्णय २०७२ सालमा आफनै नेतृत्वको सरकारले गरेको स्मरण गराउदै समुदघाटन भएसंगै अव छिट्टै भारत र बंगलादेशलाई विजुली बेच्ने बताए ।
हेर्नोस प्रधानमन्त्रीको ढल्केवरमा भएको आगमणको केहि तस्वीरहरु ।















