FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

मन्त्री नेवाङ्गद्वारा जनकपुरधाममा रेल्वेको अवलोकन

रेल्वे सञ्चालनमा अझै केहि समय लाग्ने

मन्त्री नेवाङ्गद्वारा जनकपुरधाममा रेल्वेको अवलोकन

जनकपुरधाम, फागुन ३० संघिय सरकारका भौतीक पुर्वाधार तथा यातायात मन्त्री वसन्त नेवाङ्गले नेपाल रेल्वे जति छिट्टो भएपनि दुई तिन महिना अझै सञ्चालन हुन समय लाग्ने बताएका छन् ।
भारत मधुवनी विहारको जयनगर देखि जनकपुरधाम सम्मको रेल सेवा केहि दिनमै सञ्चालन हुने हल्ला करिव तिन वर्ष देखि चलिरहेको भएपनि अहिले सम्म चल्न सकेको अवस्थामा शुक्रवार रेल्वेको अवलोकन निरिक्षण गर्दै मन्त्री नेवाङ्गले रेलको चालक देखि करिव तिनसय जना प्राविधिकको दरबन्दी स्वीकृत भइसकेको र नितिगत कुराहरु पनि गर्न वाँकी रहेकाले समय तोक्न नमिल्ने बताए । मन्त्री नेवाङ्गले भने चालु आर्थिक वर्ष भित्रै रेल सञ्चालन गर्ने समेत बताए । यात्रुवाहक एक रेल तयारी अवस्थामा रहेको र अर्को बनिरहेको जानकारी गराउदै मन्त्री नेवाङ्गले आवयश्ताको आधारमा मालवाहक रेल समेत सञ्चालनका लागि पहल हुने बताए । नेपाल रेल्वेले खोलेको विज्ञापनको मापदण्ड अनुसार एकजना पनि दक्ष जनशतmी नेपालमा उपलब्ध नहुने सञ्चारकर्मीहरुको जिज्ञाशामा मन्त्री नेवाङ्गले नेपालमा उपलब्ध नभए विदेशवाट करारमा नियुतm गर्ने बताए । रेल्वे अवलोकनको क्रममा मन्त्री नेवाङ्गसंगै श्रम तथा रोजगार मन्त्री रामेश्वर राय समेत उपस्थित थिए । मन्त्रीद्वय रेल्वेको अवलोकन पछि जनकपुरधाम–जटही सम्मको छ लेन सडकको समेत निरिक्षण गरेका छन् । मन्त्रीसंगै रेल विभागका महाप्रबन्ध सहितको प्राविधिक टोली समेत अवलोकनमा सरिक थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……
एस.पी. खबर विशेष

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

5 hours ago
प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९
एस.पी. खबर विशेष

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

7 hours ago
जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित
एस.पी. खबर विशेष

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

8 hours ago
बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?
एस.पी. खबर विशेष

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

1 day ago
जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण
एस.पी. खबर विशेष

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

1 day ago
नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा
मधेश प्रदेश

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

2 days ago
चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र
एस.पी. खबर विशेष

चिकित्सकले ‘सेवा परमो धर्म’ मनन गर्नुपर्दछ : प्रदेश प्रमुख मिश्र

2 days ago
ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी
एस.पी. खबर विशेष

ऐनका सबै कुरा अहिले नै भनियो भने तपाईहरु भाग्नु हुन्छ : मन्त्री मोदी

2 days ago
अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न
एस.पी. खबर विशेष

अन्तर कलेज क्रिकेट प्रतियोगिता अन्तरगत मैत्रीपूर्ण खेलहरु सम्पन्न

3 days ago
वृहतरका अध्यक्षको विज्ञप्ती, ‘कुनै पनि आरोप खण्डनका लागि प्रमाण दिन तयार छु’
एस.पी. खबर विशेष

वृहतरका अध्यक्षको विज्ञप्ती, ‘कुनै पनि आरोप खण्डनका लागि प्रमाण दिन तयार छु’

3 days ago

ताजा समाचार

लेनदेनको पञ्चयतीबाट निस्केर विष सेवन गरि जिल्ला प्रहरी पुगेपछि……

प्रधामन्त्री प्रचण्डले पुन: पाए बिश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९

जनकपुरधाम राराबमा सचिव बाहेक नेविसंघको प्यानलै, सभापतीमा मनिस यादव निर्वाचित

बारा– २, उपेन्द्र चुनाव लड्दा प्रतिस्पर्धी राजेन्द्र हुन सक्ने हल्ला साँचो हो ?

जनकपुरधामको राराबमा २६ सय ६२ मत खस्यो, स्ववियु निर्वाचन शान्तिपुर्ण

युवा गुप्ताको सराहनीय काम, नवजात शिशुका लागि गरे रक्तदान

नेविसंघ जिताउन कांग्रेस धनुषाको निर्देशन, फ्रन्टद्वारा समर्थनको घोषणा

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy