FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

मञ्च छोडेर जनताको भिडमा किन झोक्किए मेयर ?, चुनावी तरंगमा जनकपुरधाम

मञ्च छोडेर जनताको भिडमा किन झोक्किए मेयर ?, चुनावी तरंगमा जनकपुरधाम
  • 196
    Shares

एसपी रिपोर्टर
जनकपुरधाम, पुष २९ :
सोमवार जसपा नेपालको जनप्रदर्शन तथा विरोधसभामा पृथक दृश्य देखियो । जसपाकै नेता तथा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह मञ्चमा नबसेर जनता संगै सहभागिको भिडमा बसेको देख्दा सवैले अनेकन टिप्पनी गरिरहेका थिए । सहभागिहरु सवैले नेताहरुलाई चुनाव लाग्न थालेको टिका टिप्पनी गरिरहेका थिए ।

मेयर साह आफुखुसी चलेको र पार्टीको समेत नेता कार्यक्रतालाई समेटन नसकेको गुनासो पार्टी भित्रै चलिरहेको वेला मेयर साह जनता माझ होमिएको संकेत गरेका छन् । जनकपुरधाम वडा नं. १५ र २० को ब्यानरमा उपमहानगरपालिकाको कार्यालयबाट जुलुशसंगै प्रदर्शन गर्दै रेल्वे स्टेशन पुगेका मेयर साह चर्को नारावाजी गर्नुका साथै आक्रमक पृथक शैलीमा कार्यक्रतासंगै प्रदर्शनमा सहभागि भएको तस्वीर समाजिक सञ्जालमा छाएको छ ।

यस्तो छ भित्री कुरा

गत शनिवार जनकपुरधाम उद्योग बाणिज्य संघको ५४ औं सधारणसभामा पार्टीका वरिष्ठ नेता तथा जनकपुरधाम क्षेत्रका प्रतिनिधीसभा सांसद राजेन्द्र महतो जनतालाई उदृत गर्दै मेयर साह प्रति असन्तुष्टी व्यक्त गरेका थिए । दुईवटा बारुण यन्त्र हुँदा पनि आगोलागेका बेला बिग्रेको रहनु, फोहर व्यवस्थापन गर्न नसकेको र जनतासंग राम्रो व्यवहार नभएको गुनासो सुन्नमा आएको महतोले जनतालाई नै उदृत गर्दै बताएका थिए ।

महतोले स्वयम आफु पनि मेयर साहसंग कुनै पनि कार्यक्रममा करिव छ महिना पछि त्यसरी एउटै मञ्चमा भेटेको समेत टिप्पनी गरेका थिए । जस्ले उनीहरु बिच पनि केहि दुरी नै रहेको संकेत गरिरहेको थियो । महतोले त्यसो बोलिरहँदा मेयर साहको एक्सप्रेशन परिवर्तण भएको थियो । महतोको त्यस टिप्पनी पछि साह आक्रोसित भएको बताइन्छ । त्यसैको परिणाम स्वरुप साह सोमवार मञ्चमा नबसेर कार्यक्रता माझ बसेको बताइन्छ । मेयर साह प्रतिनिधीसभाको निर्वाचनमा जसपा जिताउन अहम भुमिका खेल्ने नेताहरु राजिव झा, राजु चौधरी र मनोज चौधरीलाई समेत संगै राखेर बसेका थिए ।

आफु अझै पनि जनतामा नै रहेको र जनसम्पर्क र पहुँच तथा पकडमा कुनै पनि परिर्वतन नरहेको देखाउन मेयर साह कडा प्रदर्शन सहित कार्यक्रताकै भिडमा बस्ने निर्णयमा पुगेको हुन सक्ने पार्टीका नेताहरु बताउछन् । मञ्चमा मुख्य अतिथिका रुपमा महतो बसेका थिए उनको सफल निर्वाचनमा अहम भुमिका निर्वाह गरेका साह सहभागिको भिडमा बसेको दृश्य पृथक थियो ।

यो पनि तर्क

तर कतिपयको विश्लेषण भने फरक छ । सोमवारको विरोधसभामा धनुषा र महोतरीका पार्टीबाट निर्वाचित आधिकांश स्थानिय तहको मेयर र उपमेयरहरुको उपस्थिती रहेको र मञ्चमा मेयर साह पछाडि बस्नु पर्ने प्रोटोकोलमा परेकाले उनी मञ्च भन्दा सहभागिको भिड मन पराएका हुन ।

मञ्चमा केन्द्रिय नेताहरुको लस्कार रहेकाले मेयर साहको आसन ग्रहन हुँदा सम्म मञ्चको अगाडिको अतिथिको पंक्तीमा ठाँउ नभए पछि मेयर साह पछाडी बस्नु भन्दा सहभागिमा बस्ने निर्णय गरेका हुन । यसलाई उनको सहि राजनितिक निर्णयको रुपमा लिने पनि धेरै छन् । यि सारा प्रसंगहरुलाई अगामि निर्वाचन संग जोडेर समेत टिका टिप्पनी भइरहेको छ ।

एता सोहि दिन सांसद महतोलाई कालो झन्डा देखाउने प्रयास भएकाले कालो झन्डा देखाउने मात्र दुईजना व्यक्ति आफैले दृेखाएको वा कसैको योजनामा त्यसो गरिएको भन्ने कुराको छिनाफानो महतो निकट स्रोतले गरिरहेको समेत बताइन्छ ।

Tags: मेयर लालको लालु चाल

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खबर प्रदेश नं. २ को लोकप्रिय अनलाइन पत्रिका हो ।

सम्बन्धित समाचार

अतिक्रमण जग्गा र्फिता गर्न सप्ताह दिनको अल्टिमेटम
प्रदेश २

अतिक्रमण जग्गा र्फिता गर्न सप्ताह दिनको अल्टिमेटम

19 hours ago
बेसहारा कोहि हुन्न, बाल मन्दिरमा बेसहारा बालबालिका पाल्छौं : मन्त्री महतो
एस.पी. खबर विशेष

बेसहारा कोहि हुन्न, बाल मन्दिरमा बेसहारा बालबालिका पाल्छौं : मन्त्री महतो

1 day ago
मन्त्री यादवले आफै लगाए पहिलो खोप भने, ‘भारत सरकारलाई धन्यवाद’
एस.पी. खबर विशेष

मन्त्री यादवले आफै लगाए पहिलो खोप भने, ‘भारत सरकारलाई धन्यवाद’

1 day ago
‘मिस एण्ड मिसेज रौनियार २०२१’ को भब्य आयोजना हुदै
एस.पी. खबर विशेष

‘मिस एण्ड मिसेज रौनियार २०२१’ को भब्य आयोजना हुदै

3 days ago
सरस्वती राजनारायण प्रतिष्ठान नयाँ पुस्तालाई हस्तान्तरण, रजत जयन्ती मनाइयो
एस.पी. खबर विशेष

सरस्वती राजनारायण प्रतिष्ठान नयाँ पुस्तालाई हस्तान्तरण, रजत जयन्ती मनाइयो

4 days ago
मिनापलाई प्रदेश सांसद साहद्वारा दश लाख सहयोगको घोषणा
एस.पी. खबर विशेष

मिनापलाई प्रदेश सांसद साहद्वारा दश लाख सहयोगको घोषणा

4 days ago
पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशन भोली देखि जनकपुरधाममा
प्रदेश २

पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशन भोली देखि जनकपुरधाममा

6 days ago
कोभिड विरुद्व भारतको भ्याक्सिन सहयोग असल मित्रको काम : अध्यक्ष झा
एस.पी. खबर विशेष

कोभिड विरुद्व भारतको भ्याक्सिन सहयोग असल मित्रको काम : अध्यक्ष झा

6 days ago
मुख्यमन्त्री राउतले भने, ‘पत्रकार विरुद्वको काम चाहेर होइन भुलवस मात्र हुन्छ’
एस.पी. खबर विशेष

मुख्यमन्त्री राउतले भने, ‘पत्रकार विरुद्वको काम चाहेर होइन भुलवस मात्र हुन्छ’

7 days ago
कांग्रेसद्वारा वडा वडामा विरोध प्रदर्शन, जउनपाको वडाहरुमा यस्तो देखियो विरोध
एस.पी. खबर विशेष

कांग्रेसद्वारा वडा वडामा विरोध प्रदर्शन, जउनपाको वडाहरुमा यस्तो देखियो विरोध

7 days ago

ताजा समाचार

अतिक्रमण जग्गा र्फिता गर्न सप्ताह दिनको अल्टिमेटम

बेसहारा कोहि हुन्न, बाल मन्दिरमा बेसहारा बालबालिका पाल्छौं : मन्त्री महतो

मन्त्री यादवले आफै लगाए पहिलो खोप भने, ‘भारत सरकारलाई धन्यवाद’

‘मिस एण्ड मिसेज रौनियार २०२१’ को भब्य आयोजना हुदै

सरस्वती राजनारायण प्रतिष्ठान नयाँ पुस्तालाई हस्तान्तरण, रजत जयन्ती मनाइयो

मिनापलाई प्रदेश सांसद साहद्वारा दश लाख सहयोगको घोषणा

पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशन भोली देखि जनकपुरधाममा

स्पेशल मिडिया नेपाल प्रा.ली. जनकपुरधाम, प्रदेश २ नेपाल
 9844126588
 spkhabarjnk@gmail.com
सूचना विभाग दर्ता नं: Coming Soon

प्रधान सम्पादक:
समाचार सम्पादक :
डेस्क :
सम्पर्क नं. :
संवाददाता : कल्पना यादव
मार्केटिङ :
सम्पर्क नं.: 9807672844

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy