FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

लायन्स क्लवको संस्थापक जोन्सको जन्म जयन्तीमा परोपकारी काम

लायन्स क्लवको संस्थापक जोन्सको जन्म जयन्तीमा परोपकारी काम
  • 71
    Shares

एसपी रिपोर्टर
जनकपुरधाम, पुष २९ :
लायन्स क्लव अफ अन्तराष्ट्रियका संस्थापक मेल्विन जोन्सको १४२ औं जन्म जयन्ती जनकपुरधाम स्थित विभिन्न लायन्स क्लवहरुले परोपकारी काम गरि मनाएको छ । सो अवसरमा क्लवहरुले जनकपुरधाम प्रादेशिक अस्पतालमा पुगेर विरामीहरुलाई फलफुल वितरण गरेको हो ।

जन्म जयन्तीको अवसरमा लायन्स क्लव अफ जनकपुर, लायन्स क्लव अफ जानकी र लायन्स क्लव आस्थाको संयुक्त आयोजनामा एक सय ६० जना बिरामीहरुलाई फलफुल सामाग्री वितरण गरिएको छ । लायन्स क्लव जनकपुरधामका अध्यक्ष श्रृषिकेश साहको अध्यक्षतामा अस्पतालका बिरामीहरुलाइ फलफुल बितरण गरिएको हो ।

सोहि अवसरमा प्रत्येक वर्ष झै गत वर्ष पनि जनजाति कल्याण आश्रम आमाको माया छात्रावासका विद्यार्थीहरुलाई एक महिना सम्म अध्यनका लागि पुग्ने कपि, कलम, फलफूल तथा खाद्यान्न समाग्री समेत वितरण गरिएको छ ।

लायन्स क्लव अफ जनकपुरधाम राजधानीले समेत मनायो

सोहि अवसरमा लायन्स क्लव अफ जनकपुरधाम राजधानीले समेत विभिन्न परोपकारको काम गरेको छ । अध्यक्ष शुनिल साहको अध्यक्षतामा क्लवका वर्तमान तथा पुर्व पदाधिकारीहरुको उपस्थितीमा श्री जानकी आँखा अस्पतालमा पानी तातो गर्ने वाटर डिस्पेन्शर र श्री जानकी बृद्वाश्रममा डिशहोमको सेट वितरण गरिएको छ ।

अध्यक्ष साहले चिसो मौसममा अस्पतालमा तातो पानीले राहत हुने र वृद्वाश्रममा वृद्वाआमाहरुलाई मन बहलाउन डिशहोम प्रदान गरिएको बताए ।

Tags: लायन्सको परोपकारी काम

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खबर प्रदेश नं. २ को लोकप्रिय अनलाइन पत्रिका हो ।

सम्बन्धित समाचार

अतिक्रमण जग्गा र्फिता गर्न सप्ताह दिनको अल्टिमेटम
प्रदेश २

अतिक्रमण जग्गा र्फिता गर्न सप्ताह दिनको अल्टिमेटम

19 hours ago
बेसहारा कोहि हुन्न, बाल मन्दिरमा बेसहारा बालबालिका पाल्छौं : मन्त्री महतो
एस.पी. खबर विशेष

बेसहारा कोहि हुन्न, बाल मन्दिरमा बेसहारा बालबालिका पाल्छौं : मन्त्री महतो

23 hours ago
मन्त्री यादवले आफै लगाए पहिलो खोप भने, ‘भारत सरकारलाई धन्यवाद’
एस.पी. खबर विशेष

मन्त्री यादवले आफै लगाए पहिलो खोप भने, ‘भारत सरकारलाई धन्यवाद’

1 day ago
‘मिस एण्ड मिसेज रौनियार २०२१’ को भब्य आयोजना हुदै
एस.पी. खबर विशेष

‘मिस एण्ड मिसेज रौनियार २०२१’ को भब्य आयोजना हुदै

3 days ago
सरस्वती राजनारायण प्रतिष्ठान नयाँ पुस्तालाई हस्तान्तरण, रजत जयन्ती मनाइयो
एस.पी. खबर विशेष

सरस्वती राजनारायण प्रतिष्ठान नयाँ पुस्तालाई हस्तान्तरण, रजत जयन्ती मनाइयो

4 days ago
मिनापलाई प्रदेश सांसद साहद्वारा दश लाख सहयोगको घोषणा
एस.पी. खबर विशेष

मिनापलाई प्रदेश सांसद साहद्वारा दश लाख सहयोगको घोषणा

4 days ago
पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशन भोली देखि जनकपुरधाममा
प्रदेश २

पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशन भोली देखि जनकपुरधाममा

6 days ago
कोभिड विरुद्व भारतको भ्याक्सिन सहयोग असल मित्रको काम : अध्यक्ष झा
एस.पी. खबर विशेष

कोभिड विरुद्व भारतको भ्याक्सिन सहयोग असल मित्रको काम : अध्यक्ष झा

6 days ago
मुख्यमन्त्री राउतले भने, ‘पत्रकार विरुद्वको काम चाहेर होइन भुलवस मात्र हुन्छ’
एस.पी. खबर विशेष

मुख्यमन्त्री राउतले भने, ‘पत्रकार विरुद्वको काम चाहेर होइन भुलवस मात्र हुन्छ’

7 days ago
कांग्रेसद्वारा वडा वडामा विरोध प्रदर्शन, जउनपाको वडाहरुमा यस्तो देखियो विरोध
एस.पी. खबर विशेष

कांग्रेसद्वारा वडा वडामा विरोध प्रदर्शन, जउनपाको वडाहरुमा यस्तो देखियो विरोध

7 days ago

ताजा समाचार

अतिक्रमण जग्गा र्फिता गर्न सप्ताह दिनको अल्टिमेटम

बेसहारा कोहि हुन्न, बाल मन्दिरमा बेसहारा बालबालिका पाल्छौं : मन्त्री महतो

मन्त्री यादवले आफै लगाए पहिलो खोप भने, ‘भारत सरकारलाई धन्यवाद’

‘मिस एण्ड मिसेज रौनियार २०२१’ को भब्य आयोजना हुदै

सरस्वती राजनारायण प्रतिष्ठान नयाँ पुस्तालाई हस्तान्तरण, रजत जयन्ती मनाइयो

मिनापलाई प्रदेश सांसद साहद्वारा दश लाख सहयोगको घोषणा

पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशन भोली देखि जनकपुरधाममा

स्पेशल मिडिया नेपाल प्रा.ली. जनकपुरधाम, प्रदेश २ नेपाल
 9844126588
 spkhabarjnk@gmail.com
सूचना विभाग दर्ता नं: Coming Soon

प्रधान सम्पादक:
समाचार सम्पादक :
डेस्क :
सम्पर्क नं. :
संवाददाता : कल्पना यादव
मार्केटिङ :
सम्पर्क नं.: 9807672844

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy