FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

प्रचण्ड भनेकै पदका लागि खेलिरहने खेलाडी : पोखरेल, सर्लाहीमा ओली समुह (तस्वीर)

प्रचण्ड भनेकै पदका लागि खेलिरहने खेलाडी : पोखरेल, सर्लाहीमा ओली समुह (तस्वीर)
  • 474
    Shares

एसपी रिपोर्टर
सर्लाही, पुष २८ :
प्रचण्ड भनेकै पदको लागि भागिरहने नेता रहेको नेकपा ओली समुहका नेता इश्वर पोखरेलले बताएका छन् । ‘कांग्रेस र मधेसवादी दलसँग साठगाँठ गरेर प्रचण्ड प्रधानमन्त्री बन्ने दाउमा थियो’ सर्लाही सदरमुकाम मलंगवामा मंगलवार आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै कामचलाउ सरकारका उप–प्रधानमन्त्री समेत रहेका पोखरेलले भने, ‘महाधिवेशनबाट जितेका अध्यक्षलाई हटाउने खेल पनि राजनिति हो ?’

पार्टी छोडेर गएकाहरुलाई फिर्ता हुन पनि उनले आग्रह गरेका छन् । पोखरेलले पार्टी एकताका बेला देखिनै पार्टी भित्र अन्तिरिक समस्या रहेको बताए । दुई पार्टी बीच एकता हुने बेलामा पार्टी भित्र राम्रोसँग अभ्यास हुन नसकेकै कारण अहिले पार्टीमा फुटको अवस्था आएको उनको तर्क छ । आउँदो बैशाख १७ र २७ गते दुई चरणमा चुनाव हुने बताउँदै कार्यकर्तालाई चुनावको तयारीमा लाग्न उनको सुझाव छ ।

कार्यक्रममा पुर्व भौतीक पुर्वाधार तथा विकास मन्त्री तथा स्थाई कमिटि सदस्य रघुविर महासेठ, शहरी विकास मन्त्री प्रभु साह सहितकाले सम्बोधन गर्दै पार्टी भित्रको अराजकता एवं अन्तरघात, मुलुकमा विद्यमान अस्थिरता र भ्रष्टाचारको विरुद्ध संघर्ष गर्दै पार्टीभित्र सुदृढ़ीकरण सहितको एकता, मुलुकमा स्थायित्व, अग्रगमन एवं सुशासन सहित प्राप्त उपलब्धिहरुको रक्षा एवं विकास गर्नका लागी ताजा जनादेश मार्फत मुलुकलाई अग्रगमनको दिशामा अगाडि बढाउनुपर्ने बताए । कार्यक्रममा कानुन मन्त्री लिलानाथ श्रेष्ठ, नेता सत्यनारायण मण्डल र सुमन प्याकुरेल सहितको उपस्थिती थियो ।

Tags: सर्लाहीमा ओली समुह

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खबर प्रदेश नं. २ को लोकप्रिय अनलाइन पत्रिका हो ।

सम्बन्धित समाचार

अतिक्रमण जग्गा र्फिता गर्न सप्ताह दिनको अल्टिमेटम
प्रदेश २

अतिक्रमण जग्गा र्फिता गर्न सप्ताह दिनको अल्टिमेटम

19 hours ago
बेसहारा कोहि हुन्न, बाल मन्दिरमा बेसहारा बालबालिका पाल्छौं : मन्त्री महतो
एस.पी. खबर विशेष

बेसहारा कोहि हुन्न, बाल मन्दिरमा बेसहारा बालबालिका पाल्छौं : मन्त्री महतो

1 day ago
मन्त्री यादवले आफै लगाए पहिलो खोप भने, ‘भारत सरकारलाई धन्यवाद’
एस.पी. खबर विशेष

मन्त्री यादवले आफै लगाए पहिलो खोप भने, ‘भारत सरकारलाई धन्यवाद’

1 day ago
‘मिस एण्ड मिसेज रौनियार २०२१’ को भब्य आयोजना हुदै
एस.पी. खबर विशेष

‘मिस एण्ड मिसेज रौनियार २०२१’ को भब्य आयोजना हुदै

3 days ago
सरस्वती राजनारायण प्रतिष्ठान नयाँ पुस्तालाई हस्तान्तरण, रजत जयन्ती मनाइयो
एस.पी. खबर विशेष

सरस्वती राजनारायण प्रतिष्ठान नयाँ पुस्तालाई हस्तान्तरण, रजत जयन्ती मनाइयो

4 days ago
मिनापलाई प्रदेश सांसद साहद्वारा दश लाख सहयोगको घोषणा
एस.पी. खबर विशेष

मिनापलाई प्रदेश सांसद साहद्वारा दश लाख सहयोगको घोषणा

4 days ago
पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशन भोली देखि जनकपुरधाममा
प्रदेश २

पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशन भोली देखि जनकपुरधाममा

6 days ago
कोभिड विरुद्व भारतको भ्याक्सिन सहयोग असल मित्रको काम : अध्यक्ष झा
एस.पी. खबर विशेष

कोभिड विरुद्व भारतको भ्याक्सिन सहयोग असल मित्रको काम : अध्यक्ष झा

6 days ago
मुख्यमन्त्री राउतले भने, ‘पत्रकार विरुद्वको काम चाहेर होइन भुलवस मात्र हुन्छ’
एस.पी. खबर विशेष

मुख्यमन्त्री राउतले भने, ‘पत्रकार विरुद्वको काम चाहेर होइन भुलवस मात्र हुन्छ’

7 days ago
कांग्रेसद्वारा वडा वडामा विरोध प्रदर्शन, जउनपाको वडाहरुमा यस्तो देखियो विरोध
एस.पी. खबर विशेष

कांग्रेसद्वारा वडा वडामा विरोध प्रदर्शन, जउनपाको वडाहरुमा यस्तो देखियो विरोध

7 days ago

ताजा समाचार

अतिक्रमण जग्गा र्फिता गर्न सप्ताह दिनको अल्टिमेटम

बेसहारा कोहि हुन्न, बाल मन्दिरमा बेसहारा बालबालिका पाल्छौं : मन्त्री महतो

मन्त्री यादवले आफै लगाए पहिलो खोप भने, ‘भारत सरकारलाई धन्यवाद’

‘मिस एण्ड मिसेज रौनियार २०२१’ को भब्य आयोजना हुदै

सरस्वती राजनारायण प्रतिष्ठान नयाँ पुस्तालाई हस्तान्तरण, रजत जयन्ती मनाइयो

मिनापलाई प्रदेश सांसद साहद्वारा दश लाख सहयोगको घोषणा

पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशन भोली देखि जनकपुरधाममा

स्पेशल मिडिया नेपाल प्रा.ली. जनकपुरधाम, प्रदेश २ नेपाल
 9844126588
 spkhabarjnk@gmail.com
सूचना विभाग दर्ता नं: Coming Soon

प्रधान सम्पादक:
समाचार सम्पादक :
डेस्क :
सम्पर्क नं. :
संवाददाता : कल्पना यादव
मार्केटिङ :
सम्पर्क नं.: 9807672844

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy