FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

शहिद पत्रकार उमा सिंहको १२ औं स्मृती दिवसमा विभिन्न कार्यक्रम

शहिद पत्रकार उमा सिंहको १२ औं स्मृती दिवसमा विभिन्न कार्यक्रम
  • 141
    Shares

एसपी रिपोर्टर
जनकपुरधाम, पुष २७ :
शहिद पत्रकार उमा सिंहको १२ औं स्मृती दिवस मनाइएको छ । एक साहासिक र निडर पत्रकार उमा सिंहको विभत्स हत्या भएको १२ वर्ष पुरा भएको छ । दिवसको अवसरमा पत्रकार तथा सम्बन्धित विभिन्न संस्थाहरुले विभिन्न कार्यक्रम गरि उमाको साहस र निर्भिकताको चर्चा र स्मरण गरेका छन् ।

नेपाल पत्रकार महासंघ धनुषा शाखा आफनै भवनमा श्रद्धाञ्जली कार्यक्रम गरि उमाको स्मरण गर्नुका साथै श्रद्धाञ्जली अपर्ण गरेका छन् । अध्यक्ष अनिल कुमार मिश्रको अध्यक्षता तथा वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी राजेश्वर नेपाली, विएम खनाल, रामभरत साह, प्रदेश २ का महासचिव किरण कर्ण सहितको उपस्थितीमा गरिएको दिपप्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रममा वक्ताहरुले उमालाई स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

कार्यक्रममा वरिष्ठ पत्रकार नेपालीले उमाको स्मरण गर्दै अहिले सिडिओ एसपीको लागि पत्रकारिता भइरहेको भन्दै पत्रकारले हाकिमको नभई पिउनको पुजा गर्नु पर्ने अनि मात्र प्रखर पत्रकारिता हुने बताए । कार्यक्रममा प्रदेश २ का कोषाध्यक्ष प्रविण साह, पुर्व केन्द्रिय सदस्य अजय अनुरागी सहितको उपस्थिती रहेको थियो ।

उपमहानगरपालिकाले पनि मनाए स्मृती दिवस

सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाले समेत एक कार्यक्रम गरि शहिद पत्रकार सिंह प्रति श्रद्धाञ्जली अपर्ण गरेको छ । सो अवसरमा उपमहानगरपालिका प्रमुख लालकिशोर साहले स्व. पत्रकार उमा सिंहको स्मृतिमा जनकपुरधाम उपमहानगरपालिकाले रु ५ लाखको अक्षय कोष स्थापना गरेको बताउदै सिंहको १२ औं स्मृति दिवसको अवसरमा कोष सञ्चालनका लागि बैंकमा रकम जम्मा गर्नका लागि चेक हस्तान्तरण समेत गरेका छन् । उनले यो अक्षय कोषबाट उमा सिंहको नाममा उत्कृष्ट काम गर्ने पत्रकारलाई पत्रकारिता पुरस्कार प्रदान गर्ने बताए । साथै सहभागिहरुले शहिद उमा सिंह प्रति श्रद्धाञ्जली समेत अर्पण गरेका छन् ।

क्रियाशिल महिला पत्रकारको पनि कार्यक्रम

सोहि अवसरमा क्रियाशिल महिला पत्रकार धनुषाले समेत शहिद पत्रकार उमा सिंह प्रति श्रद्धाञ्जली अर्पण गर्न जानकी मन्दिर प्राङ्गणमा दिप प्रज्वलनको कार्यक्रम गरेको छ । धनुषा अध्यक्ष तथा नेपाल पत्रकार महासंघ प्रदेश २ की उपाध्यक्ष रिंकु कुमारी मिश्रको अगुवाईमा जनकपुरधामका पत्रकार, महिला पत्रकार, युवा अभियन्ता सहितको उपस्थितीमा दिप प्रज्वलन गरि शहिद सिंह प्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

महोतरीको बर्दिबासमा समेत कार्यक्रम

उता महातरीको बर्दिबासमा समेत स्थानिय पत्रकारहरुले शहिद उमा सिंह प्रति श्रद्धाञ्जली अर्पण गर्दै सिंहको योगदान, निर्भिकता र साहसको चर्चा परिचर्चा गरेका छन् । उनको हत्याले महिला पत्रकार डराएको तर उनको प्रेरणाले झन मजबुतीका साथ अगाडि बढन मद्दत पुगेको उनीहरुको भनाई थियो ।

Tags: शहिद पत्रकार उमाको स्मरण

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खबर प्रदेश नं. २ को लोकप्रिय अनलाइन पत्रिका हो ।

सम्बन्धित समाचार

अतिक्रमण जग्गा र्फिता गर्न सप्ताह दिनको अल्टिमेटम
प्रदेश २

अतिक्रमण जग्गा र्फिता गर्न सप्ताह दिनको अल्टिमेटम

20 hours ago
बेसहारा कोहि हुन्न, बाल मन्दिरमा बेसहारा बालबालिका पाल्छौं : मन्त्री महतो
एस.पी. खबर विशेष

बेसहारा कोहि हुन्न, बाल मन्दिरमा बेसहारा बालबालिका पाल्छौं : मन्त्री महतो

1 day ago
मन्त्री यादवले आफै लगाए पहिलो खोप भने, ‘भारत सरकारलाई धन्यवाद’
एस.पी. खबर विशेष

मन्त्री यादवले आफै लगाए पहिलो खोप भने, ‘भारत सरकारलाई धन्यवाद’

1 day ago
‘मिस एण्ड मिसेज रौनियार २०२१’ को भब्य आयोजना हुदै
एस.पी. खबर विशेष

‘मिस एण्ड मिसेज रौनियार २०२१’ को भब्य आयोजना हुदै

3 days ago
सरस्वती राजनारायण प्रतिष्ठान नयाँ पुस्तालाई हस्तान्तरण, रजत जयन्ती मनाइयो
एस.पी. खबर विशेष

सरस्वती राजनारायण प्रतिष्ठान नयाँ पुस्तालाई हस्तान्तरण, रजत जयन्ती मनाइयो

4 days ago
मिनापलाई प्रदेश सांसद साहद्वारा दश लाख सहयोगको घोषणा
एस.पी. खबर विशेष

मिनापलाई प्रदेश सांसद साहद्वारा दश लाख सहयोगको घोषणा

4 days ago
पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशन भोली देखि जनकपुरधाममा
प्रदेश २

पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशन भोली देखि जनकपुरधाममा

6 days ago
कोभिड विरुद्व भारतको भ्याक्सिन सहयोग असल मित्रको काम : अध्यक्ष झा
एस.पी. खबर विशेष

कोभिड विरुद्व भारतको भ्याक्सिन सहयोग असल मित्रको काम : अध्यक्ष झा

6 days ago
मुख्यमन्त्री राउतले भने, ‘पत्रकार विरुद्वको काम चाहेर होइन भुलवस मात्र हुन्छ’
एस.पी. खबर विशेष

मुख्यमन्त्री राउतले भने, ‘पत्रकार विरुद्वको काम चाहेर होइन भुलवस मात्र हुन्छ’

7 days ago
कांग्रेसद्वारा वडा वडामा विरोध प्रदर्शन, जउनपाको वडाहरुमा यस्तो देखियो विरोध
एस.पी. खबर विशेष

कांग्रेसद्वारा वडा वडामा विरोध प्रदर्शन, जउनपाको वडाहरुमा यस्तो देखियो विरोध

7 days ago

ताजा समाचार

अतिक्रमण जग्गा र्फिता गर्न सप्ताह दिनको अल्टिमेटम

बेसहारा कोहि हुन्न, बाल मन्दिरमा बेसहारा बालबालिका पाल्छौं : मन्त्री महतो

मन्त्री यादवले आफै लगाए पहिलो खोप भने, ‘भारत सरकारलाई धन्यवाद’

‘मिस एण्ड मिसेज रौनियार २०२१’ को भब्य आयोजना हुदै

सरस्वती राजनारायण प्रतिष्ठान नयाँ पुस्तालाई हस्तान्तरण, रजत जयन्ती मनाइयो

मिनापलाई प्रदेश सांसद साहद्वारा दश लाख सहयोगको घोषणा

पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशन भोली देखि जनकपुरधाममा

स्पेशल मिडिया नेपाल प्रा.ली. जनकपुरधाम, प्रदेश २ नेपाल
 9844126588
 spkhabarjnk@gmail.com
सूचना विभाग दर्ता नं: Coming Soon

प्रधान सम्पादक:
समाचार सम्पादक :
डेस्क :
सम्पर्क नं. :
संवाददाता : कल्पना यादव
मार्केटिङ :
सम्पर्क नं.: 9807672844

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy