FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

महतोले भने, ‘कटहर रोप्दा कहि आँप फल्छ ?’ ओली रोप्दा ओली नै फलेको भनाई

महतोले भने, ‘कटहर रोप्दा कहि आँप फल्छ ?’ ओली रोप्दा ओली नै फलेको भनाई
  • 369
    Shares

एसपी रिपोर्टर
जनकपुरधाम, पुष २७ :
जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले कटहरको रुखमा आँप फल्छ कि भन्ने सपना नदेख्न सवैमा आग्रह गरेका छन् । पार्टीको धनुषा तथा महोतरी जिल्ला समितिले जनकपुरधाममा आयोजना गरेको विशाल जनप्रर्दशन तथा विरोधसभालाई सम्बोधन गर्दै नेता महतोले ओलीलाई जिम्मेवारी सुम्पिनुनै भुल भएको बताए ।

नेता महतोले भने, ‘कटहरको विरुवा रोप्ने अनि आँप फल्छ कि भन्ने सपना देखेर हुन्छ ?’ संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बचाउने जिम्मा ओली जस्तालाई दिएपछि यस्तै हुन्छ उनको तर्क थियो । नेपाली जनता र देशका नेता ओली रोप्दा ओली जस्तै फल फलेको उनको तर्क छ ।

जसपाका अर्का नेता सरत सिंह भण्डारीले जसपा कहिल्यै पनि मधेशको एजेन्डा नछोडने बताए । उनले विरोध केपि ओलीको नभएर ओली प्रवृतीको रहेको समेत स्पष्ट पारेका छन् । ओलीको कदमलाई नसच्चाइए भोली गएर दर्जनौं ओली प्रवृतीको जन्म हुने र जनमतको कुनै कदर नभई व्यक्तिवाद हावी हुने उनको तर्क छ ।

जसपा नेतृ रेणु यादवले काठमाण्डौं गएर दोधी कुर्ता जुलुश लगाएकाहरु मधेशी नभएको टिप्पनी गरिन । उनले भनिन, ‘धोती कुर्ता र गम्छा लाउदैमा मधेशी हुने होइन, सच्चा मधेशी त उनी हुन जस्ले धोती, कुर्ता, गम्छा लगाएर हातमा कम्तीका एक लठ्ठी पनि बोकेका हुन्छन् ।’ कसैको ईशारामा बिना चप्पल काठमाण्डौं गएर प्रयोग भई मधेशको शान कमजोर नर्गन उनले आग्रह गरेका छन् । लोभ र लालचले मधेशको कल्याण नहुने समेत उनले बताईन ।

कार्यक्रममा नेता ब्रिशेषचन्द्र लाल, जितेन्द्र सोनल, उमाकान्त झा, सहितकाले सम्बोधन गरेका थिए । जसपाका समर्थकहरुले रेल्वे स्टेशनको प्राङ्गण भरिभराउ थियो । त्यस अगाडि धनुषा तथा महोतरीको विभिन्न भागबाट प्रदर्शन गर्दै समर्थकहरु रेल्वे स्टेशन पुगेका थिए ।

Tags: ओली रोप्यौं ओली फल्यो

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खबर प्रदेश नं. २ को लोकप्रिय अनलाइन पत्रिका हो ।

सम्बन्धित समाचार

अतिक्रमण जग्गा र्फिता गर्न सप्ताह दिनको अल्टिमेटम
प्रदेश २

अतिक्रमण जग्गा र्फिता गर्न सप्ताह दिनको अल्टिमेटम

20 hours ago
बेसहारा कोहि हुन्न, बाल मन्दिरमा बेसहारा बालबालिका पाल्छौं : मन्त्री महतो
एस.पी. खबर विशेष

बेसहारा कोहि हुन्न, बाल मन्दिरमा बेसहारा बालबालिका पाल्छौं : मन्त्री महतो

1 day ago
मन्त्री यादवले आफै लगाए पहिलो खोप भने, ‘भारत सरकारलाई धन्यवाद’
एस.पी. खबर विशेष

मन्त्री यादवले आफै लगाए पहिलो खोप भने, ‘भारत सरकारलाई धन्यवाद’

1 day ago
‘मिस एण्ड मिसेज रौनियार २०२१’ को भब्य आयोजना हुदै
एस.पी. खबर विशेष

‘मिस एण्ड मिसेज रौनियार २०२१’ को भब्य आयोजना हुदै

3 days ago
सरस्वती राजनारायण प्रतिष्ठान नयाँ पुस्तालाई हस्तान्तरण, रजत जयन्ती मनाइयो
एस.पी. खबर विशेष

सरस्वती राजनारायण प्रतिष्ठान नयाँ पुस्तालाई हस्तान्तरण, रजत जयन्ती मनाइयो

4 days ago
मिनापलाई प्रदेश सांसद साहद्वारा दश लाख सहयोगको घोषणा
एस.पी. खबर विशेष

मिनापलाई प्रदेश सांसद साहद्वारा दश लाख सहयोगको घोषणा

4 days ago
पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशन भोली देखि जनकपुरधाममा
प्रदेश २

पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशन भोली देखि जनकपुरधाममा

6 days ago
कोभिड विरुद्व भारतको भ्याक्सिन सहयोग असल मित्रको काम : अध्यक्ष झा
एस.पी. खबर विशेष

कोभिड विरुद्व भारतको भ्याक्सिन सहयोग असल मित्रको काम : अध्यक्ष झा

6 days ago
मुख्यमन्त्री राउतले भने, ‘पत्रकार विरुद्वको काम चाहेर होइन भुलवस मात्र हुन्छ’
एस.पी. खबर विशेष

मुख्यमन्त्री राउतले भने, ‘पत्रकार विरुद्वको काम चाहेर होइन भुलवस मात्र हुन्छ’

7 days ago
कांग्रेसद्वारा वडा वडामा विरोध प्रदर्शन, जउनपाको वडाहरुमा यस्तो देखियो विरोध
एस.पी. खबर विशेष

कांग्रेसद्वारा वडा वडामा विरोध प्रदर्शन, जउनपाको वडाहरुमा यस्तो देखियो विरोध

7 days ago

ताजा समाचार

अतिक्रमण जग्गा र्फिता गर्न सप्ताह दिनको अल्टिमेटम

बेसहारा कोहि हुन्न, बाल मन्दिरमा बेसहारा बालबालिका पाल्छौं : मन्त्री महतो

मन्त्री यादवले आफै लगाए पहिलो खोप भने, ‘भारत सरकारलाई धन्यवाद’

‘मिस एण्ड मिसेज रौनियार २०२१’ को भब्य आयोजना हुदै

सरस्वती राजनारायण प्रतिष्ठान नयाँ पुस्तालाई हस्तान्तरण, रजत जयन्ती मनाइयो

मिनापलाई प्रदेश सांसद साहद्वारा दश लाख सहयोगको घोषणा

पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशन भोली देखि जनकपुरधाममा

स्पेशल मिडिया नेपाल प्रा.ली. जनकपुरधाम, प्रदेश २ नेपाल
 9844126588
 spkhabarjnk@gmail.com
सूचना विभाग दर्ता नं: Coming Soon

प्रधान सम्पादक:
समाचार सम्पादक :
डेस्क :
सम्पर्क नं. :
संवाददाता : कल्पना यादव
मार्केटिङ :
सम्पर्क नं.: 9807672844

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy