एसपी रिपोर्टर
जनकपुरधाम, पुष २१ : नेकपा ओली समुहले मंगलवार जनकपुरधाममा बृहत कार्यक्रता भेलाको नाममा शक्ति प्रदर्शन गरेका छन् । संघिय मन्त्रीहरु सहित सचिवालय सदस्य ईश्वर पोखरेलको नेतृत्वमा गरिएको शक्ति प्रदर्शनको आकाशबाट खिचिएका केहि दृश्य एसपी खवरलाई हात लागेको छ ।
प्रस्तुत छ, डिजाइन हाउस अल मिडिया शलुसनले आफनो ड्रोन क्यामेरामा कैद गरेको केहि तस्वीरहरु :







