FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

प्रदेश सरकारद्वारा प्रदेशका किसानहरु सम्मानित, किसानको मनोबल बढने विश्वास

प्रदेश सरकारद्वारा प्रदेशका किसानहरु सम्मानित, किसानको मनोबल बढने विश्वास
  • 191
    Shares

एसपी रिपोर्टर
जनकपुरधाम, पुष १९ :
प्रदेश नम्बर २ मा आठ जिल्लाका सोह्र कृषक सम्मानित भएका छन् । आइतबार ४० औँ विश्व खाद्य दिवसको उपलक्ष्यमा उत्कृष्ट कृषकहरुलाई सम्मान गरिएको हो । आठवटै जिल्लाबाट छनौट भएका विभिन्न किसान समूहबाट १६ जना किसानहरुलाई २५ हजार नगद, दोसल्ला , समानपत्र र फुलमला टीका लगएर भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले सम्मान गरेका थिए ।

प्रदेश सरकारले स्थापनाकालदेखि नै कृषिमा ध्यान दिँदै आएको प्रदेश नम्बर २ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले बताए । उनले सम्मान मात्र नभइ अब आउने समयमा कृषिमा धेरै विकास गरेका देश चीन, भारत लगायतमा कृषकलाई भम्रण गराइने बताए । मन्त्री साहले भने ( ’यो प्रदेशको मुख्य स्रोत कृषि नै रहेकाले समृद्धि र विकास कृषिमा नै निर्भर रहेका छन् ।’

उनले भने, ‘मलखादको समस्या रहे पनि प्रदेश सरकारले रासायनिक मल ७५ प्रतिशतको अनुदानमा उपलब्ध गराइ रहेकोछ तर सो मल पनि किसानहरु उपयोग गरिरहेको छैन ।’ कृषिको समस्या प्रदेशमा मात्र नभइ पुरै नेपालमा नै रहेको भन्दै उनले प्रदेशको कृषि समस्या चाडैँ कम हुने बताए ।

कार्यक्रममा मान्त्रालयका सचिव डाक्टर सम्झना काफ्ले, खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवद्र्वन महाशाखाका प्रमुख शंकर प्रसाद साह, पशुपन्छी तथा मत्सय बिकास निर्देशनालयका प्रमुख जागेश्वर यादव लगायत मन्त्रालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Tags: किसानलाई सम्मान

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खबर प्रदेश नं. २ को लोकप्रिय अनलाइन पत्रिका हो ।

सम्बन्धित समाचार

अतिक्रमण जग्गा र्फिता गर्न सप्ताह दिनको अल्टिमेटम
प्रदेश २

अतिक्रमण जग्गा र्फिता गर्न सप्ताह दिनको अल्टिमेटम

20 hours ago
बेसहारा कोहि हुन्न, बाल मन्दिरमा बेसहारा बालबालिका पाल्छौं : मन्त्री महतो
एस.पी. खबर विशेष

बेसहारा कोहि हुन्न, बाल मन्दिरमा बेसहारा बालबालिका पाल्छौं : मन्त्री महतो

1 day ago
मन्त्री यादवले आफै लगाए पहिलो खोप भने, ‘भारत सरकारलाई धन्यवाद’
एस.पी. खबर विशेष

मन्त्री यादवले आफै लगाए पहिलो खोप भने, ‘भारत सरकारलाई धन्यवाद’

1 day ago
‘मिस एण्ड मिसेज रौनियार २०२१’ को भब्य आयोजना हुदै
एस.पी. खबर विशेष

‘मिस एण्ड मिसेज रौनियार २०२१’ को भब्य आयोजना हुदै

3 days ago
सरस्वती राजनारायण प्रतिष्ठान नयाँ पुस्तालाई हस्तान्तरण, रजत जयन्ती मनाइयो
एस.पी. खबर विशेष

सरस्वती राजनारायण प्रतिष्ठान नयाँ पुस्तालाई हस्तान्तरण, रजत जयन्ती मनाइयो

4 days ago
मिनापलाई प्रदेश सांसद साहद्वारा दश लाख सहयोगको घोषणा
एस.पी. खबर विशेष

मिनापलाई प्रदेश सांसद साहद्वारा दश लाख सहयोगको घोषणा

4 days ago
पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशन भोली देखि जनकपुरधाममा
प्रदेश २

पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशन भोली देखि जनकपुरधाममा

6 days ago
कोभिड विरुद्व भारतको भ्याक्सिन सहयोग असल मित्रको काम : अध्यक्ष झा
एस.पी. खबर विशेष

कोभिड विरुद्व भारतको भ्याक्सिन सहयोग असल मित्रको काम : अध्यक्ष झा

6 days ago
मुख्यमन्त्री राउतले भने, ‘पत्रकार विरुद्वको काम चाहेर होइन भुलवस मात्र हुन्छ’
एस.पी. खबर विशेष

मुख्यमन्त्री राउतले भने, ‘पत्रकार विरुद्वको काम चाहेर होइन भुलवस मात्र हुन्छ’

7 days ago
कांग्रेसद्वारा वडा वडामा विरोध प्रदर्शन, जउनपाको वडाहरुमा यस्तो देखियो विरोध
एस.पी. खबर विशेष

कांग्रेसद्वारा वडा वडामा विरोध प्रदर्शन, जउनपाको वडाहरुमा यस्तो देखियो विरोध

7 days ago

ताजा समाचार

अतिक्रमण जग्गा र्फिता गर्न सप्ताह दिनको अल्टिमेटम

बेसहारा कोहि हुन्न, बाल मन्दिरमा बेसहारा बालबालिका पाल्छौं : मन्त्री महतो

मन्त्री यादवले आफै लगाए पहिलो खोप भने, ‘भारत सरकारलाई धन्यवाद’

‘मिस एण्ड मिसेज रौनियार २०२१’ को भब्य आयोजना हुदै

सरस्वती राजनारायण प्रतिष्ठान नयाँ पुस्तालाई हस्तान्तरण, रजत जयन्ती मनाइयो

मिनापलाई प्रदेश सांसद साहद्वारा दश लाख सहयोगको घोषणा

पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशन भोली देखि जनकपुरधाममा

स्पेशल मिडिया नेपाल प्रा.ली. जनकपुरधाम, प्रदेश २ नेपाल
 9844126588
 spkhabarjnk@gmail.com
सूचना विभाग दर्ता नं: Coming Soon

प्रधान सम्पादक:
समाचार सम्पादक :
डेस्क :
सम्पर्क नं. :
संवाददाता : कल्पना यादव
मार्केटिङ :
सम्पर्क नं.: 9807672844

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy