एसपी रिपोर्टर
काठमाण्डौं, पुष १२ : जनता समाजवादी पार्टी नेपालले आज देश भरि विरोध प्रदर्शन गरेको छ । जस क्रममा उस्ले देशको राजधानी काठमाण्डौंमा समेत विरोध प्रदर्शन गरेको छ ।
पार्टीका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई सहितको अगुवाईमा काठमाण्डौंमा भएको विरोध प्रदर्शनमा वरिष्ठ नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, महेन्द्र राय यादव,अशोक राई, राजेन्द्र श्रेष्ठ सहितका सहभागि थिए ।
हेर्नोेस भिडियो र तस्वीरमा जसपाको काठमाण्डौंमा भएको विरोध रयालीको केहि झलक ।




फेसबुकबाट तपाईको प्रतिक्रिया !