एसपी रिपोर्टर
जनकपुरधाम, पुष २ :प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा भगवान सितारामको विवाह शु–सम्पन्न भएको सम्झनामा प्रत्येक वर्ष जनकपुरधाममा मनाइने विवाह पञ्चमी महामहोत्सव अन्तर्गत आज तिल्कोत्सव कार्यक्रम । कोरोना कहरका बाबजुद पनि मिथिलाञ्चलवासी धुमधामका साथ छोरीको विवाह जस्तै हर्षोल्लास पुर्वक तिल्कोत्सवमा सहभागि भएको प्रमाण ई दृश्यहरु हुन ।
प्रस्तुत छ भगवान श्री राम र भगवती श्री राजदेवी माता मन्दिरको प्राङ्गणमा आयोजित तिल्कोत्सव समारोहका क्रममा एसपी खवरका लागि संजय साहले क्यामेरामा कैद गरेका केहि तस्वीरहरु ।