FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

जनकपुरधाम विमानस्थलमा बनेको नयाँ ट्रमिनल भवन सञ्चालनमा

जनकपुरधाम विमानस्थलमा बनेको नयाँ ट्रमिनल भवन सञ्चालनमा
  • 129
    Shares

एसपी रिपोर्टर
जनकपुरधाम, मंसिर २३ :
जनकपुरधाम विमानस्थलको नयाँ ट्रमिनल भवन सञ्चालनमा आएको छ । आज एक विशेष समारोहका बिच संघिय सरकारका संस्कृती, पर्यटन तथा नागरिक उडयन मन्त्री योगेश भट्टराईले नवनिर्मित आधुनिक टर्मिनल भवनको समुदघाटन गरेका छन् ।

प्रतिनिधीसभा सदस्य राजेन्द्र महतो, जुली महतो तथा प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री रामनरेश राय सहितको उपस्थितीमा ट्रमिनल भवनको समुदघाटन गर्दै मन्त्री भट्टराईले प्रदेश २ सरकार र संघिय सरकार बिच कुनै पनि बिबाद नरहेको स्पष्ट संकेत दिने मुख्य उदाहरण नै यो टर्मिनल भवन रहेको बताए ।

सात प्रदेश मध्ये संघिय सरकारको सवै भन्दा राम्रो सम्बन्ध प्रदेश २ संग नै रहेको उनको तर्क थियो । जनकपुरधामलाई धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास गर्न पनि यस विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलका रुपमा विकास गरिने मन्त्री भट्टराइले बताए । साथै जनकपुरधामलाई पोखरा विमानस्थल संग जोडेर तराई पहाड हिमालको धार्मिक पर्यटनसंगको केनेक्टिभिटीका लागि समेत संघिय सरकार प्रतिवद रहेको उनले बताए ।

संघिय सांसद राजेन्द्र महतोले जनकपुर विमानस्थल नभई जनकपुरधाम विमान स्थल नामांकरण गरिनुपर्ने बताए । मन्त्री परिषदकै वैठकवाट जनकपुरको नाम जनकपुरधाम पारित भइसकेकाले विमान स्थलको नाम समेत सोहि अनुरुप हुनुपर्ने उनको जिकिर थियो ।

कार्यक्रममा उपस्थित अर्का संघिय सांसद जुली महतोले पनि जनकपुरधाम विमान स्थल नाम राख्नु पर्ने बताइन । प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री रामनरेश रायले सहयोगका लागि संघिय सरकारलाई धन्यवाद ज्ञापन गरे । प्रदेश सांसद परमेश्वर साह, सत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, संघिय मन्त्रालयका सचिव यादव प्रसाद कोइराला सहितका वक्ताले नयाँ टर्मिनल भवनले जनकपुरधाममा विशेषण थपिएको बताए ।

करिव ५३ वर्ष पुरानो पुरानो ट्रमिनल भवन विस्थापित गरिदै आठ वर्षको निर्माण कार्य पश्चात यो ट्रमिनल भवनको समुदघाटन गरिएको छ । जनकपुरलाई क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्ने परिकल्पनाअनुसार नयाँ टर्मिनल भवनमा नेपालमै पहिलो पटक नयाँ प्रविधिको प्रयोग गरिएको पनि विमानस्थलले जनाएको छ । जनकपुर विमानस्थलमा धावन मार्ग र पार्किङ स्थल फराकिलो बनाइएको छ भने वारुण यन्त्र र एक्सरे मेसिनसहितका संरचना पनि थपिएको छ ।

Tags: आहा जनकपुरधाम विमानस्थल

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खबर प्रदेश नं. २ को लोकप्रिय अनलाइन पत्रिका हो ।

सम्बन्धित समाचार

संकटमा जउबासंघको चुनावी परिणाम, न्याय खोज्दै वरिष्ठ उपाध्यक्ष उम्मेदवार भण्डारी
आर्थिक

संकटमा जउबासंघको चुनावी परिणाम, न्याय खोज्दै वरिष्ठ उपाध्यक्ष उम्मेदवार भण्डारी

16 mins ago
जउबा संघको मतगणना अन्यौलमा, बाहिर विरोध र प्रहरीको लाठीचार्ज
आर्थिक

जउबा संघको मतगणना अन्यौलमा, बाहिर विरोध र प्रहरीको लाठीचार्ज

1 day ago
जनमत पार्टी नेपालको प्रथम महाधिवेशन जनकपुरधाममा जारी
एस.पी. खबर विशेष

जनमत पार्टी नेपालको प्रथम महाधिवेशन जनकपुरधाममा जारी

2 days ago
व्यापारी आफनो नेता चयन गर्न जउबा संघमा मतदान गर्दै
आर्थिक

व्यापारी आफनो नेता चयन गर्न जउबा संघमा मतदान गर्दै

2 days ago
श्री नगर डिहवार स्थानको छत निर्माण कार्य सुरु
एस.पी. खबर विशेष

श्री नगर डिहवार स्थानको छत निर्माण कार्य सुरु

3 days ago
जनकपुरधामबाटै सुरु भयो बाल हेल्पलाईन सेवा, १०९८ मा कल गरि मद्दत लिन सकिने
एस.पी. खबर विशेष

जनकपुरधामबाटै सुरु भयो बाल हेल्पलाईन सेवा, १०९८ मा कल गरि मद्दत लिन सकिने

2 weeks ago
घाँस काटन गएकी महोतरीकी आठ युवती वेपत्ता, घर नफर्किएपछि स्थायिनमा त्रास
एस.पी. खबर विशेष

घाँस काटन गएकी महोतरीकी आठ युवती वेपत्ता, घर नफर्किएपछि स्थायिनमा त्रास

2 weeks ago
नेपाल र रावललाई पार्टी सदस्यताबाट निलम्बनको निर्णय, नेपालले भने लडन तयार हउँ
एस.पी. खबर विशेष

नेपाल र रावललाई पार्टी सदस्यताबाट निलम्बनको निर्णय, नेपालले भने लडन तयार हउँ

2 weeks ago
रेशम चौधरी छोडने गरि सरकारद्वारा वार्ता टोली गठन
एस.पी. खबर विशेष

रेशम चौधरी छोडने गरि सरकारद्वारा वार्ता टोली गठन

2 weeks ago
डा. भट्टराई र नेपालको मन्त्री परिषदको निर्णय झिकाउन स्र्वोच्चको आदेश
एस.पी. खबर विशेष

डा. भट्टराई र नेपालको मन्त्री परिषदको निर्णय झिकाउन स्र्वोच्चको आदेश

2 weeks ago

ताजा समाचार

संकटमा जउबासंघको चुनावी परिणाम, न्याय खोज्दै वरिष्ठ उपाध्यक्ष उम्मेदवार भण्डारी

जउबा संघको मतगणना अन्यौलमा, बाहिर विरोध र प्रहरीको लाठीचार्ज

जनमत पार्टी नेपालको प्रथम महाधिवेशन जनकपुरधाममा जारी

व्यापारी आफनो नेता चयन गर्न जउबा संघमा मतदान गर्दै

श्री नगर डिहवार स्थानको छत निर्माण कार्य सुरु

जनकपुरधामबाटै सुरु भयो बाल हेल्पलाईन सेवा, १०९८ मा कल गरि मद्दत लिन सकिने

घाँस काटन गएकी महोतरीकी आठ युवती वेपत्ता, घर नफर्किएपछि स्थायिनमा त्रास

स्पेशल मिडिया नेपाल प्रा.ली. जनकपुरधाम, प्रदेश २ नेपाल
 9844126588
 spkhabarjnk@gmail.com
सूचना विभाग दर्ता नं: Coming Soon

प्रधान सम्पादक:
समाचार सम्पादक :
डेस्क :
सम्पर्क नं. :
संवाददाता : कल्पना यादव
मार्केटिङ :
सम्पर्क नं.: 9807672844

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy