FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

भौतीक पुर्वाधारका सिडिई मिश्रको बिदाई, मन्त्री र सचिवले दिए धन्यवाद

भौतीक पुर्वाधारका सिडिई मिश्रको बिदाई, मन्त्री र सचिवले दिए धन्यवाद
  • 360
    Shares

एसपी रिपोर्टर
जनकपुरधाम, मसिंर १४ :
प्रदेश २ का भौतीक पुर्वाधार विकास मन्त्रालयका सिडिई श्याम सुन्दर मिश्रको बिदाई गरिएको छ । उमेर हदका कारण सेवानिवृत भएका मिश्रको मन्त्रालयका मन्त्री सचिव सहितकाले सम्मान गर्दै बिदाई गरेका छन् । सरकारी जागरिमा ५८ वर्ष पुरा गरेका मिश्र आजकै दिन देखि सेवा निवृत भएका छन् ।

बिदाई तथा सम्मान कार्यक्रममा मन्त्री जितेन्द्र सोनलले सिडिई मिश्रको प्रशंसा गर्दै उनकै लगनशिलताले आर्थिक वर्ष २०७५÷०७६ को उपभोक्ता समितिको बाँकी बक्यौता रकम निकाशा हुन सकेको भन्दै मन्त्री सोनल उनको कार्य सम्पादनको प्रशंसा गरेका हुन । सो रकम प्रदेश सरकारकै लागि क्रोनिक समस्या बनेको र प्रदेश सरकारलाई सोहि आधारमा बदनाम गर्ने काम समेत भइरहेका बेला आफुले दिएको दोहोरो जिम्मेवारी मिश्रले इमान्दारिता पुर्वक निर्वाह गरेको भन्दै मन्त्री सोनलले उनलाई धन्यवाद सहित बिदाई गरेका छन् ।

कार्यक्रममा उपस्थित मन्त्रालयका सचिव राम आधार साहले समेत सिडिई मिश्रको अनुभव र कौशलता कुशल रहेको बताए । सिडिई मिश्रले मन्त्री सोनलको साहसिक कदम र कौशलताले नै सो कार्य सफल भएको भन्दै मन्त्री सोनलसंग काम गर्दा अभिभावकत्व महशुस भएको बताए । उनले कुल ४ सय ५६ मध्ये ३ सय ९५ उपभोक्ता समितिको निकासा भइसकेको, १० को फाइल अख्तियारमा रहेको र केहिको प्राविधिक त्रुटीहरु रहेकाले छिट्टै त्यो पनि निकासा हुने बताए ।

कुल ८६ प्रतिशत निकासा भइसकेको उनले बताए । सेवा निवृत भएका मिश्र आफनो जिवनको २६ वर्ष ११ महिना २२ दिन सरकारी सेवामा विताएका छन् । कार्यक्रममा मन्त्रालय र शाखाका कर्मचारीहरु सहितको उपस्थिती थियो ।

Tags: सिडिई मिश्रको बिदाईमा सम्मान

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खबर प्रदेश नं. २ को लोकप्रिय अनलाइन पत्रिका हो ।

सम्बन्धित समाचार

अतिक्रमण जग्गा र्फिता गर्न सप्ताह दिनको अल्टिमेटम
प्रदेश २

अतिक्रमण जग्गा र्फिता गर्न सप्ताह दिनको अल्टिमेटम

18 hours ago
बेसहारा कोहि हुन्न, बाल मन्दिरमा बेसहारा बालबालिका पाल्छौं : मन्त्री महतो
एस.पी. खबर विशेष

बेसहारा कोहि हुन्न, बाल मन्दिरमा बेसहारा बालबालिका पाल्छौं : मन्त्री महतो

23 hours ago
मन्त्री यादवले आफै लगाए पहिलो खोप भने, ‘भारत सरकारलाई धन्यवाद’
एस.पी. खबर विशेष

मन्त्री यादवले आफै लगाए पहिलो खोप भने, ‘भारत सरकारलाई धन्यवाद’

1 day ago
‘मिस एण्ड मिसेज रौनियार २०२१’ को भब्य आयोजना हुदै
एस.पी. खबर विशेष

‘मिस एण्ड मिसेज रौनियार २०२१’ को भब्य आयोजना हुदै

3 days ago
सरस्वती राजनारायण प्रतिष्ठान नयाँ पुस्तालाई हस्तान्तरण, रजत जयन्ती मनाइयो
एस.पी. खबर विशेष

सरस्वती राजनारायण प्रतिष्ठान नयाँ पुस्तालाई हस्तान्तरण, रजत जयन्ती मनाइयो

4 days ago
मिनापलाई प्रदेश सांसद साहद्वारा दश लाख सहयोगको घोषणा
एस.पी. खबर विशेष

मिनापलाई प्रदेश सांसद साहद्वारा दश लाख सहयोगको घोषणा

4 days ago
पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशन भोली देखि जनकपुरधाममा
प्रदेश २

पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशन भोली देखि जनकपुरधाममा

6 days ago
कोभिड विरुद्व भारतको भ्याक्सिन सहयोग असल मित्रको काम : अध्यक्ष झा
एस.पी. खबर विशेष

कोभिड विरुद्व भारतको भ्याक्सिन सहयोग असल मित्रको काम : अध्यक्ष झा

6 days ago
मुख्यमन्त्री राउतले भने, ‘पत्रकार विरुद्वको काम चाहेर होइन भुलवस मात्र हुन्छ’
एस.पी. खबर विशेष

मुख्यमन्त्री राउतले भने, ‘पत्रकार विरुद्वको काम चाहेर होइन भुलवस मात्र हुन्छ’

7 days ago
कांग्रेसद्वारा वडा वडामा विरोध प्रदर्शन, जउनपाको वडाहरुमा यस्तो देखियो विरोध
एस.पी. खबर विशेष

कांग्रेसद्वारा वडा वडामा विरोध प्रदर्शन, जउनपाको वडाहरुमा यस्तो देखियो विरोध

7 days ago

ताजा समाचार

अतिक्रमण जग्गा र्फिता गर्न सप्ताह दिनको अल्टिमेटम

बेसहारा कोहि हुन्न, बाल मन्दिरमा बेसहारा बालबालिका पाल्छौं : मन्त्री महतो

मन्त्री यादवले आफै लगाए पहिलो खोप भने, ‘भारत सरकारलाई धन्यवाद’

‘मिस एण्ड मिसेज रौनियार २०२१’ को भब्य आयोजना हुदै

सरस्वती राजनारायण प्रतिष्ठान नयाँ पुस्तालाई हस्तान्तरण, रजत जयन्ती मनाइयो

मिनापलाई प्रदेश सांसद साहद्वारा दश लाख सहयोगको घोषणा

पिछडावर्ग ओबिसी महासभाको राष्ट्रिय महाधिवेशन भोली देखि जनकपुरधाममा

स्पेशल मिडिया नेपाल प्रा.ली. जनकपुरधाम, प्रदेश २ नेपाल
 9844126588
 spkhabarjnk@gmail.com
सूचना विभाग दर्ता नं: Coming Soon

प्रधान सम्पादक:
समाचार सम्पादक :
डेस्क :
सम्पर्क नं. :
संवाददाता : कल्पना यादव
मार्केटिङ :
सम्पर्क नं.: 9807672844

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy