FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • प्रदेश २
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • दुर्घटना
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अन्तर्वार्ता/विचार
  • आर्थिक
  • अन्य
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

शहिदकी धर्मपत्नीलाई मन्त्रीद्वारा नियुक्ती पत्र, विजेता खेलाडीलाई पुरस्कार

शहिदकी धर्मपत्नीलाई मन्त्रीद्वारा नियुक्ती पत्र, विजेता खेलाडीलाई पुरस्कार
  • 248
    Shares

एसपी रिपोर्टर
सप्तरी, मसिंर १३ :
प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साहले मधेश आन्दोलनमा शहादत प्राप्त गरेका शहिदकी धर्मपत्नीलाई सरकारी सेवाका लागि नियक्ती पत्र प्रदान गरेका छन् । २०७२।०६।१९ मा मधेश जनविद्रोहमा शहादत प्राप्त गरेका हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ३ बस्ने शहिद बालकृष्ण रायकी धर्मपत्नी पुष्पादेवी अमातलाई वडा नं. १ भारदह स्थित भारदह अस्पतालमा जागिरे सेवाका लागि नियूक्ति प्रदान गरिएको छ ।

मन्त्री साहले मधेश सरकारले शहिदको सम्मान र शहिद परिवारको रेखदेखका लागि सक्दो प्रयास गरिरहेको र सोहि अनुरुप शहिदका परिवारजनलाई कामको व्यवस्थापन गरिने क्रम जारी रहेको बताए । साथै मन्त्री साहले सप्तरीको हनुमाननगर कंकालिनी नपा–४ मधवापुरमा आयोजित अजय समृति कप क्रिक्रेट टुर्नामेन्टका विजेतालाई शनिवार नगद पुरस्कार प्रदान समेत गरेका छन् । टुर्नामेन्टको समापन समारोहमा आज मन्त्री साहले विजेता टिमहरुलाई पुरस्कार वितरण गरेका हुन ।

मधवापुरको खेल मैदानमा तपेश्वर यूवा क्रिक्रेट टिम द्वारा आयोजित अजय कप–३ गत कार्तिक २४ गते देखि सञ्चालन गरिएकोमा आयोजक टिम टिवाईसिटि मधवापुर र वारियर्स विराटनगर बिचको निणार्यक प्रतिस्पर्धामा वारियर्स विराटनगर विजयी भएका थिए । टस जितेर ब्याटिङ्ग गरेको मधवापुरले १७ ओभरमा अलआउट हुदै १०८ रन बनाएको थियो प्रति उतरमा ब्याटिङ्ग गर्न मैदान उत्रेका विराटनगरले १४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरि विजेता बनेको थियो ।

Tags: शहिद परिवारलाई नियुक्ती

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खबर प्रदेश नं. २ को लोकप्रिय अनलाइन पत्रिका हो ।

सम्बन्धित समाचार

एशोसिएशन नेपालको प्रदेश २ मा संगठन विस्तार अभियान जारी
प्रदेश २

एशोसिएशन नेपालको प्रदेश २ मा संगठन विस्तार अभियान जारी

5 mins ago
सेफ नेपालको तेस्रो साधारण सभा सम्पन्न
प्रदेश २

सेफ नेपालको तेस्रो साधारण सभा सम्पन्न

53 mins ago
‘मिस्टर एण्ड मिस रौनियार २०२१’ को जनकपुरधाम अडिशनमा उत्साहजनक सहभागिता
एस.पी. खबर विशेष

‘मिस्टर एण्ड मिस रौनियार २०२१’ को जनकपुरधाम अडिशनमा उत्साहजनक सहभागिता

1 hour ago
कांग्रेसद्वारा एकै साथ ७ सय ५३ स्थानिय तहमा विरोध प्रदर्शन, जनकपुरधाममा मोटरसाईकल जुलुस
एस.पी. खबर विशेष

कांग्रेसद्वारा एकै साथ ७ सय ५३ स्थानिय तहमा विरोध प्रदर्शन, जनकपुरधाममा मोटरसाईकल जुलुस

2 hours ago
बिएन पटेलले बृद्ध र युवाहरुलाई समेटेर ‘बृद्धा पेंशन’ ल्याउँदै
प्रदेश २

बिएन पटेलले बृद्ध र युवाहरुलाई समेटेर ‘बृद्धा पेंशन’ ल्याउँदै

1 day ago
मिथिला नपामा नगर पत्रकार संजाल गठन
प्रदेश २

मिथिला नपामा नगर पत्रकार संजाल गठन

1 day ago
जसपा सिरहामा भाँडभैलौ, उपेन्द्र यादवलाई नै जिल्ला नेताको कडा चेतावनी (अडियो सहित)
एस.पी. खबर विशेष

जसपा सिरहामा भाँडभैलौ, उपेन्द्र यादवलाई नै जिल्ला नेताको कडा चेतावनी (अडियो सहित)

1 day ago
३० लाखमा निर्माण हुने योग साधना केन्द्रको नयाँ भवन शिलान्यास
एस.पी. खबर विशेष

३० लाखमा निर्माण हुने योग साधना केन्द्रको नयाँ भवन शिलान्यास

2 days ago
भारतसंग प्रचण्ड असन्तुष्ट, लगाए यस्तो आरोप
राजनीति

भारतसंग प्रचण्ड असन्तुष्ट, लगाए यस्तो आरोप

2 days ago
पुर्व राज्यमन्त्री नेकपा नेता यादवको निधन
राष्ट्रिय

पुर्व राज्यमन्त्री नेकपा नेता यादवको निधन

2 days ago

ताजा समाचार

एशोसिएशन नेपालको प्रदेश २ मा संगठन विस्तार अभियान जारी

सेफ नेपालको तेस्रो साधारण सभा सम्पन्न

‘मिस्टर एण्ड मिस रौनियार २०२१’ को जनकपुरधाम अडिशनमा उत्साहजनक सहभागिता

कांग्रेसद्वारा एकै साथ ७ सय ५३ स्थानिय तहमा विरोध प्रदर्शन, जनकपुरधाममा मोटरसाईकल जुलुस

बिएन पटेलले बृद्ध र युवाहरुलाई समेटेर ‘बृद्धा पेंशन’ ल्याउँदै

मिथिला नपामा नगर पत्रकार संजाल गठन

जसपा सिरहामा भाँडभैलौ, उपेन्द्र यादवलाई नै जिल्ला नेताको कडा चेतावनी (अडियो सहित)

स्पेशल मिडिया नेपाल प्रा.ली. जनकपुरधाम, प्रदेश २ नेपाल
 9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: Coming Soon

प्रधान सम्पादक:
समाचार सम्पादक :
डेस्क :
सम्पर्क नं. :
संवाददाता : कल्पना यादव
मार्केटिङ :
सम्पर्क नं.: 9807672844

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy