एसपी रिपोर्टर
जनकपुरधाम, कात्तिक १६ : जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्षको तत्कालिन लगानी र स्थानियको समेत लगानीमा करिव १ किलो मिटर सडको निर्माण भइरहेको छ । जनकपुरधाम उपमहानगरपालिकाको भ्रमरपुराचौकमा दशमीमा बन्ने माता दुर्गाको पण्डालको उतर छेउवाट पश्चिम तर्फ जाने परिक्रमा सडक देखि सुरु भएको सो सडकलाई साह मार्ग नामाकंरण गर्दै तत्कालन करिव १ किलो मिटर सम्म माटोको काम भइरहेको र छिट्टै ग्राभेल समेत गर्ने वडा अध्यक्ष साहले बताए ।
सो सडक छेउछाउमा बस्नेहरुलाई अत्याधिक समस्या हुने गरेको र डुबानका बेला सडक नै नहुने गरेकाले तत्काल आफनो लगानी र स्थानियको समेत लगानीमा करिव साढे ३ लाखको लागतमा माटो भर्ने काम भइरहेको र योजना छनौट भए पक्की नभए ग्राभेल समेत छिट्टै गरिने वडा अध्यक्ष साहले बताए । सो साह र्माग छेउमै घर बनाइरहेका शौरभ साहले वडा अध्यक्ष साहको पहलकदमीले करिव दुईसय घर परिवारलाई राहत भएको भन्दै खुसी व्यक्त गरेका छन् । Spotting fake ids as issued by some of the best fake id services online in any state is possible with a sharp eye and a lot of active liquor server preparing. In the event that you’re curious about your state’s exceptional blacklight and holographic pictures, contact your Secretary of State’s office.