FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

विद्यालय त खुल्यो तर सुरक्षा मापदण्डको के ? कोहि विद्यार्थी भर्दै त कोहि हेर र बढ्को अवस्थामा

विद्यालय त खुल्यो तर सुरक्षा मापदण्डको के ? कोहि विद्यार्थी भर्दै त कोहि हेर र बढ्को अवस्थामा

संजय साह
जनकपुरधाम, असोज २१ :
गत सोमवारको वैठकले जनकपुरधाम उपमहानगरपालिकाले आफनो स्वामित्वका सम्पुर्ण निजि तथा सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्मको अध्यापनका लागि अनुमती दिएपछि विद्यालयहरु पठनपाठन सुरु गरेका छन् । कतिपय विद्यालयले कक्षा ११ र १२ तथा कतिपयले भने कक्षा ८ देखि माथील्लो कक्षाका विद्यार्थीहरुलाई पढाउन थालेका छन भने कतिपय तयारीमा रहेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ स्थित जानकी मावि कक्षा ४ की छात्रा पुजा कुमारी राउतलाई कोरोनाको एकदमै डर छ तरपनि चाइना फाउन्डेशनद्वारा ब्याग वितरण हुने सुनेपछि उनी विद्यालय पोशाकमै पढन आएकी छन् । उनलाई कारोनाको संक्रमण र बच्ने तरिका पनि थाहा छ । जनकपुरधाम उपमहानगरपालिकाले कक्षा ६ देखि १२ सम्म एक पटकमा २५ जना विद्यार्थीलाई मात्र कक्षाकोठामा राखेर सहितका मापदण्ड अपनाएर विद्यालय सञ्चालनको अनुमती दिएपछि विद्यालयहरु धमाधम अध्यापन थालेका छन् भने कतिपय तयारीमा छन ।

अधिकतम २५ जना मात्र विद्यार्थी, मास्क, सेनिटाइजर र समाजिक दुरी सहितको मापदण्ड अपनाउने क्षमता भने अधिकांश विद्यालयको देखिदैन । प्यावसन धनुषाका अध्यक्ष डिएन पाण्डे र मधेश प्यावसन धनुषाका अध्यक्ष सुजित कुमार मिश्रका अनुसार संघिय सरकारको निर्देशिका अनुसार नै विद्यालय सञ्चालन भएको भन्दै शंका र उपशंकाको भरमा नपर्न अभिभावकलाई आग्रह गरेका छन् ।

यहाँ स्थित सुविधा सम्पन्न मोनाष्टिक सहितका विद्यालयहरु भने कक्षा १० सम्म तत्काल अनलाइन नै तथा कक्षा ११ र १२ को भने पठन पाठन मापदण्ड अपनाएर सुुरु गरेको छ । तत्कालै बच्चाहरुलाई बोलाएर जोखिम उठाउन नसक्ने भन्दै विस्तारै निर्णयहरु लिने भनाई सञ्चालक डा. सोनु साहको छ । कतिपय विद्यालयले भने अभिभावकलाई धमाधम वाँकी रकम तिर्न भन्दै कक्षा ६ देखि १२ सम्मको पठन पाठन धमाधम सुरु गरेको देखिन्छ ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयको गत भदौ १९ गतेको मन्त्री स्तरिय शिक्षा निर्देशिकालाई टेक्दै सोहि निर्देशिका अनुसारको मापदण्ड अवलम्बन गर्दै कक्षा ६ देखि १२ सम्मको पठन पाठनका लागि अनुमती दिइएको उपमहानगरपालिका शिक्षा शाखाकी प्रमुख अन्जु पाण्डले बताइन । जनकपुरधाम उपमहानगर भित्र कुल ४९ सामुदायिक तथा करिव १ सय १५ निजि विद्यालयहरु छन् । उता उपमहानगरपालिकाको हल्ला संगै ग्रामिन भेगका सामुदायिक विद्यालयहरु खुृल्न नसकेपनि निजी विद्यालयहरु दशै अगाडि शुल्क उठाउन सकिने योजना तहत समेत धमाधम विद्यालय सञ्चालन गर्न थालेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

एसपी खबर

एसपी खबर

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा
एस.पी. खबर विशेष

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

54 mins ago
प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम
एस.पी. खबर विशेष

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

2 hours ago
प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी
अन्य

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

4 hours ago
विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद
अन्य

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

1 day ago
नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

2 days ago
मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम
अन्य

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

2 days ago
गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’
एस.पी. खबर विशेष

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

2 days ago
हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास
एस.पी. खबर विशेष

हनुमत दरवार बौवा हनुमानको नयाँ मन्दिर निर्माणको शिलान्यास

2 days ago
शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?
एस.पी. खबर विशेष

शहिद नगरका मेयर यादवको जेष्ठ नागरिकलाई यो कस्तो सम्मान ?

2 days ago
मधेशमा कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ : विमलेन्द्र निधी
एस.पी. खबर विशेष

नागरिकता विद्ययेक प्रमाणिकरणको कांग्रेस नेता निधीद्वारा स्वागत

2 days ago

ताजा समाचार

मिथिला विहारीका स्वास्थ्यकर्मीले मात्र पाउदैनन तलव, १० दिन देखि काम छोडेर धर्नामा

प्रकाशक महासंघद्वारा पत्रकारहरुका लागि तालिम

प्रहरी गस्ती नजिकैबाट ट्रैक्टर चोरी

विभिन्न घटनामा संलग्न १३ जना चोर पक्राउ , १६ मोटरसाइकल वरामद

नागरिकता विद्ययेक प्रमाणिकरण, कांग्रेस जनकपुरधामद्वारा दिप प्रज्वलन

मैथिल ब्राहमण महासभाको सामूहिक उपनयन कार्यक्रम

गौशालाकी उपमेयर महतो भन्छिन ‘मेरो ज्यान जोखिममा छ ।’

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy