एसपी रिपोर्टर
बुटवल, असोज २० : प्रदेश ५ को राजधानी राप्ती नदीको किनारा राप्ती उपत्यकाको देउखुँरी पारित भएको छ । आज प्रदेशसभामा उपस्थित ८२ जना सांसद मध्ये मत सरकारको प्रस्तावको पक्षमा ६९ जना र विपक्षमा १३ जनाको मत परेको छ । नेपालको संविधान अनुसार दु तिहाई बहुमतले प्रदेश ५ को राजधानी देउखुँरी पारित भएको हो ।