FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

बलात्कारको घटना विरुद्व जनकपुरधाममा प्रदर्शन, जिप्रका अगाडि विरोध

बलात्कारको घटना विरुद्व जनकपुरधाममा प्रदर्शन, जिप्रका अगाडि विरोध

एसपी रिपोर्टर
जनकपुरधाम, असोज १९ :
देशभर बलात्कारका घटना बढ्दै गइरहेको भन्दै दोषीलाई कारबाहीको माग गर्दै युवाहरूले प्रदर्शन गरेका छन् । बलात्कारका घटना रोक्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकार असफल भइरहेको भन्दै ‘युथ एलायन्स अगेन्स्ट रेप’ ले जनकपुरधाममा प्रदर्शन गरेको हो ।

एलायन्स आवद्ध युवाहरू जनकपुरको जनक चोकमा जम्मा भएर नारा जुलुस प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय पुगेका थिए । जिल्ला प्रहरी कार्यालय गेटमा नारा जुलुस गर्दै उनीहरूले धनुषाको धनुषाधाम–४ की बलात्कृत किशोरीका लागि न्याय र बलत्कारीलाई सजाय दिन माग गरेका छन् । केही दिनअघि धनुषाधाममै एक किशोरीसँग ७÷८ जनाले सामूहिक बलात्कार गरेका थिए । बलात्कारमा संलग्न दुईजना पक्राउ परेपनि अन्य फरार छन् । युवाहरूले फरार अभियुक्तलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् ।

पीडित किशोरीको परिवारलाई पैसाको प्रलोभन दिइ घटना मिलाउन खोज्ने एकजना अभियुक्तका बाबुलाई प्रहरीले केही दिनअघि पक्राउ गरेको थियो । पोल पोलमा सरकारले आफ्नो प्रशंसाको पोस्टर झन्ड्याइरहेपनि बलात्कारका घटना रोक्न असफल भएको एलायन्सका गुञ्जा रायले बताईन । बलात्कार लगायतका घटना रोक्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन युवाहरूले प्रदर्शन गरेको उनले बताए ।

जनकपुरधामको जनकचौकवाट सुरु भएको रयाली जनकपुरधामको विभिन्न चौकहरुमा प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि विरोध प्रदर्शन समेत गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम
एस.पी. खबर विशेष

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

6 hours ago
अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग
अन्य

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

1 day ago
मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव
एस.पी. खबर विशेष

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

1 day ago
फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो
एस.पी. खबर विशेष

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

1 day ago
म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव
एस.पी. खबर विशेष

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

1 day ago
जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा
अपराध

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

2 days ago
बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो
एस.पी. खबर विशेष

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

2 days ago
मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?
एस.पी. खबर विशेष

मधेश सरकारको छ करोडको झोला, ९ कक्षा विद्यार्थीको दर्जन किताव बोक्ने क्षमताको होला ?

2 days ago
राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी
एस.पी. खबर विशेष

राजविराज क्याम्पसमा भएको स्ववियु निर्वाचन खारेज गर्नुपर्छ : निधी

2 days ago
भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री
एस.पी. खबर विशेष

भारतिय प्रम मोदीले घोषणा गरेको सय करोडले रंगशाला बनाउछु : मुख्यमन्त्री

3 days ago

ताजा समाचार

क्षयरोग दिवसको अवसरमा नेपाल क्षयरोग निवारण संस्था धनुषाको विभिन्न कार्यक्रम

अवैध रुपमा ल्याइने कुखुराको ओसार पोसारमा रोक लगाउन माग

मन्त्रालय तानिए प्रादेशिक अस्पतालका निर्देशक डा.यादव

फेनिक्स अन्तर कलेज स्त्तरीय क्रिकेट प्रतियोगिताको उपाधि मोनाष्टिकले जित्यो

म सोझो मान्छे, चतुर होइन, मन्त्री परिषदमा जान्न : उपेन्द्र यादव

जनकपुरधाम ११ का वडा अध्यक्ष र सचिव घुस सहित अख्तियारको फन्दामा

बन्ने भयो सुकुम्वासी माझीको घर, भूमि पुजन हुँदा मुहारमा हाँसो

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy